कास्की – पन्ध्रौँ आहा रारा गोल्डकप फुटबलको उपाधी मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । सहारा क्लबलाई घरेलु मैदानमै १–० गोल अन्तरले पराजित गर्दै मनाङले पाँचौ पटक उपाधी जितेको हो ।
पोखरा रंगशालामा शनिबार साबिक विजेता मनाङ र आयोजक सहाराबिच भएको खेलको ७० औँ मिनेटमा कमल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो ।
तीन वर्षअघि भएको प्रतियोगितामा सहाराले मनाङलाई नै हराएर एकपटक उपाधि जितेको थियो । प्रतियोगिताको विजेता मनाङले पाँच लाख ५१ हजार १ रुपैयाँ र उपविजेताले सहाराले दुई लाख ५१ हजार १ रुपैयाँमा पाएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार माघ १५, २०७३
प्रकाशित समय: १९:५६:१७