पोखरा – अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथनको ११औं संस्करण आगामी फागुन ७ गते आयोजना हुने भएको छ ।
नेपालको खेलकुद क्षेत्रमा क्रियाशील नेपाल भुतपूर्व खेलाडी मञ्चले प्रजातन्त्र दिवसका अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीको उल्लेख्य सहभागिता रहने मञ्चका अध्यक्ष खड्ग रानाभाटले बताए ।
प्रतियोगितामा ४२ दशमलव १९५ किलोमिटरको म्याराथनसहित छात्रा/छात्रलाई ५ किलोमिटर र शारीरिक अशक्तता भएकाहरुका लागि ह्विल चेयर महिलारपुरुष ४ सय मिटरका इभेन्ट सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार पुस २१, २०७३
प्रकाशित समय: १५:२७:२७