Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – चौथो साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक भारतबीचको जारी खेलमा नेपाल १–० ले पछाडी परेको छ ।

खेलको ४४ औं मिनेटमा भारतकी कमला देवीले गोल गरेर भारतलाई अग्रता दिलाएकी हुन् । पहिलो हाफमा भारत १ गोलले अगाडी रहेको छ ।

तपाईको प्रतिक्रिया