Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

स्पेन – स्पेनको अदालतले बार्सिलोनाका स्ट्राइकर नेमार विरुद्ध दुई वर्षको जेल सजाय सुनाएको छ ।  करछलीको आरोपमा स्पेनको अदालतले नेमारलाई दुई वर्षको जेल सजाय सुनाएको हो । सन् २०१३ मा ब्राजिलको क्लब सान्तोसबाट बार्सिलोना आउने क्रममा भएको करछली आरोपमा नेइमार दोषी पाइएको स्पेनिस अदालतले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

neymar_ap_m

न्यायाधीश जोसे पेराल्सले बार्सिलोनाका पूर्व अध्यक्ष सान्ड्रो रोसेललाई पाँच वर्षको जेल सजाय र ८४ लाख युरो जरिवाना तिर्नु पर्ने फैसला गरेको छ । तर क्लबका अहिलेका अध्यक्ष जोसेप मारिए बार्टोमेउ विरुद्धको आरोप भने फिर्ता भएको छ ।

स्पेनिस कानुन अनुसार दुई वर्षसम्मको जेल सजायमा जेलमा गएर बस्नु पर्दैन । यस अनुसार नेइमारले दुई वर्षको जेल सजाय भएपनि जेलमा भने बस्नु पर्दैन ।
बार्सिलोनाका पूर्व अध्यक्ष रोसेल, नेइमार तथा उनका बुवाले फैसला विरुद्ध अपिल गर्ने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया