Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारपछि अस्पतालबाट घर फर्किएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत रहेका उनी शनिबार बेलुका डिस्चार्ज भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार शल्यक्रियापछि केही दिन चिकित्सकको निगरानीमा रहेका ओलीको स्वास्थ्य अवस्था सुधार भएपछि घर पठाइएको हो। चिकित्सकहरूले उनलाई अब घरमै आराम गर्न सुझाव दिएका छन्।

ओलीको चैत ३० गते पित्तथैलीको शल्यक्रिया गरी पत्थरी निकालिएको थियो। उनी चैत १४ गतेदेखि अस्पतालमा भर्ना भएका थिए।

तपाईको प्रतिक्रिया