Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको ललितपुर ढोलाहिटीस्थित जलेको घरमा एक पुरुषको शव फेला परेको छ।

ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार शव अत्यधिक जलेका कारण पहिचान गर्न नसकिने अवस्थामा छ। उनले भने, “शव पुरुषको हो, तर अहिले चिन्न नसकिने अवस्थामा छ।”

अधिकारीका अनुसार ललितपुरमा जारी कर्फ्यूपछि अहिले अवस्था शान्त छ। उनले प्रहरीका केही कार्यालय जले पनि सबै प्रहरी कर्मचारी सकुशल रहेको जानकारी दिए। “जिल्ला प्रहरी परिसर जोगाउन निकै कठिन भयो, तर हामीले नियन्त्रणमा लिन सफल भएका छौं,” अधिकारीले बताए।

तपाईको प्रतिक्रिया