Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनले चीनको राजधानी बेइजिङमा भेटवार्ता गर्नुभएको छ।

दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पुगेको अवसरमा बेइजिङमा आयोजित भव्य सैन्य परेडमा सहभागी भएपछि दुवै नेताले दियाओयुताई राज्य अतिथिगृहमा भेट गरेका हुन्।

क्रेमलिनले सार्वजनिक गरेको जानकारीअनुसार, पुटिन र किम एउटै कारमा बसेर औपचारिक स्वागतदेखि वार्तास्थलसम्म पुगेका थिए।

तपाईको प्रतिक्रिया