समाचार सुन्नुहोस :
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार काभ्रे धुलिखेलस्थित मालपोत कार्यालयमा छापा मारेको छ।
छापामारीका क्रममा मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको आयोग टंगाल कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।








