Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँ तोकिएको छ। यो मूल्य अघिल्लो दिन बिहीबार (साउन ८) को मूल्यभन्दा कम हो। बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ। अहिले चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला २ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया