Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – आज आइतबार साँझ ६ बजेसम्म जापानभरमा ७८,१२८ जना संक्रमित थपिएका छन् ।

योसँगै देशमा कूल संक्रमितको संख्या २ लाख ६८३ हजार ६४८ पुगेको छ ।

त्यस्तै आज संक्रमणबाट ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै अहिलेसम्म संक्रमणको कारण मृत्यु हुनेको संख्या १८,७८० रहेको छ ।

तपाईको प्रतिक्रिया