Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २, २०८३
Tuesday, June 16, 2026

काठमाडौं– भर्सटायल गायक प्रमोद खरेलको गीत ‘दन्तैमा’ सार्वजनिक भएको छ।

खरेलले यो गीतलाई यसअघिभन्दा फरक तरिकाले गाउने प्रयास गरेका छन्। डिपी खनालको गीतमा शंकर थापा स्माइलले संगीत भरेका छन्। उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। जहाँ खरेलसँगै सुनिल क्षेत्री, प्राञ्जली सापकोटा र नेपाली ठिटोजको अभिनय छ।

पवन सुस्लिङको सिनेमाटोग्राफी रहेको गीतको म्युजिक भिडियो निर्देशन सुनिल क्षेत्रीले गरेका हुन्।

तपाईको प्रतिक्रिया