Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गीतको म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । पूर्व प्रधामन्त्रीसमेत हुनु भएका ओलीसहित लालबाबु पण्डित, टोपबहादुर रायमाझी, रामशरण महत, ऋषि धमलासहितले अभिनय गर्नुभएको छ ।

तिलक बस्नेत र मनिशा राईको स्वरमा रहेको स्वदेश गानको म्युजिक भिडियोमा ओलीसहितका नेताले अभिनय गरेका हुन् । गीतमा शब्द तथा संगीत तिलक बस्नेतको रहेको छ ।

तपाईको प्रतिक्रिया