Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं  – झापा ११ दोश्रो झापा गोल्डकपको फाइनलमा पुगेको छ । आयोजक झापाले शुक्रबार हिमालयन शेर्पा क्लबलाई ४–० गोल अन्तरले हराएर फाइनलमा पुगेको हो ।

विर्तामोडको डोमालाल रंगशालामा भएको खेलमा झापाका लागि कर्ण लिम्बुले दुई साथै बुद्ध चेमजोङ र खमिर गिल्सन कन्दङवाले एक एक गोल गरे ।

तपाईको प्रतिक्रिया