Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – गत संस्करणको विजेता मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी १५ औँ आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको खेलमा संकटा क्लबलाई १–० गोलले पाखा लगाउँदै मनाङ जित नजिक पुगेको हो । चारपटक आहा रारा गोल्डकपको उपाधी जितेको मनाङलाई फाइनलमा पुर्‍याउन खेलको ओलाले एक मात्र गोल गरे ।

मनाङले उपाधिका लागि आगामी शनिबार आयोजक सहारा क्लबसँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया