- समुद्रपारि डट कम जापानलाई एकमुष्ट धन्यबाद ज्ञापन गत वर्ष बैशाख १२ को महाभूकम्पबाट नेपालमा उत्पन्न प्राकृतिक बिपत्तिमा मन खोलेर सहयोग गरेको भन्दै आज जापानबासी नेपालीहरुले जापानलाई एकमुष्ट धन्यबाद ज्ञापन गरेका छन् । तस्वीर : समुद्रपारि प्रकाशित मिति: आइतवार जेष्ठ १६, २०७३ प्रकाशित समय: १८:२२:१०