सिपलाई छेकेन जेलजीवनले सिपलाई छेकेन जेलजीवनले ! जिल्ला कारागार शाखा म्याग्दीमा मुढा बुन्न व्यस्त कैदीबन्दीहरु । म्याग्दी कारागारमा रहेका ५७ जना कैदीबन्दीहरुले मुढा बुनेर राम्रो नगद आम्दानी गरिरहेका छन् । तस्बिरः रासस प्रकाशित मिति: मङ्लबार फाल्गुन ८, २०६९ प्रकाशित समय: ११:३९:१९