Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २०, २०८२
Monday, June 2, 2025
laxmi ram ghartiदैलेख- पत्रकार डेकेन्द्र थापाको हत्या आरोपमा पक्राउ परेका पाँच अभियुक्तलाई जिल्ला अदालत दैलेखले थप अनुसन्धानका लागि १२ दिन म्याद थपेको छ ।
सर्वोच्चले हत्याको अनुसन्धान नरोक्न आदेश दिए लगत्तै दैलेख जिल्ला अदालतले आज थप अनुसन्धानका लागि तेस्रो पटक म्याद थप गरेको हो ।
यसअघि दुईपटक म्याद थपगरिए पनि प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानले अनुसन्धान रोक्न आदेश दिँदै पत्र लेखेपछि अभियुक्तको बयान हुन सकेको थिएन ।
दुईपटक दिएको समय सकिएपछि प्रहरीले लक्षीराम घर्तीसहितका ५ जनालाई अदालतमा उपस्थित गराएको थियो । पत्रकार थापाको २०६१ साउन २७ गते  माओवादीबाट हत्या भएको थियो । ***

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया