Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – सरकारले शनिबार बिहानदेखि सुकुम्बासी बस्ती हटाउने भएको छ। तर वैकल्पिक व्यवस्था नगरी हटाउन लागिएको भन्दै प्रभावित बस्तीका बासिन्दा आक्रोशित बनेका छन्। सरकारको निर्णयपछि बस्तीका नागरिकहरूले असन्तुष्टि जनाउँदै उचित व्यवस्थापनको माग गरेका छन्।

यसबीच प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भने लामो समयदेखिको सुकुम्बासी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले वास्तविक सुकुम्बासीलाई प्रक्रिया पूरा गरेर सकेसम्म छिटो जग्गा उपलब्ध गराउने योजना रहेको स्पष्ट पारे। उनका अनुसार सरकार यस विषयलाई दीर्घकालीन रूपमा समाधान गर्ने तयारीमा रहेको छ।

तपाईको प्रतिक्रिया