Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ १६, २०८२
Thursday, May 29, 2025

किन बलियो हुन सकेन गणतन्त्रको जग ?

- नृप रावल

काठमाडौं - नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । यो अवधिमा मुलुकले ऐतिहासिक राजनीतिक परिवर्तनहरू अनुभव गरे पनि गणतन्त्रको संस्थागत विकास र आम नागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन नसक्दा व्यवस्थामाथि नै विभिन्न कोणबाट प्रश्नहरू उठ्न थालेका छन् । विशेषगरी, गणतन्त्र दिवसकै दिन राजावादी शक्तिहरूले यो व्यवस्थाविरुद्ध खुलेरै 'धावा' बोल्दै आन्दोलनको घोषणा गर्नुले गणतन्त्रको भविष्य थप चुनौतीपूर्ण बन्दै गएको संकेत गर्दछ ।

जापानले सञ्चित चामल गाउँ गाउँमा पुर्‍याउने, मूल्य प्रति ५ किलोको १८ सय येन

टोकियो - जापानमा चामलको मूल्य अत्यधिक वृद्धि भएपछि सरकारले मूल्य नियन्त्रणका लागि सञ्चित गरिएको चामल न्यून मूल्यमा ग्रामीण क्षेत्रका उपभोक्तासम्म पुर्‍याउने प्रतिबद्धता जनाएको छ । सन् २०२१ को सञ्चित चामल प्रति ५ किलोग्राम करिब १,८०० येन (१३ अमेरिकी डलर) मा बिक्री हुने सम्भावना छ, जुन हालको औसत खुद्रा मूल्यभन्दा आधाभन्दा बढीले कम हो ।

जापानमा रोजगारीको अवसर राज्यको अलमल

रोजगारीका लागि आकर्षक गन्तब्य मानिने जापानले नेपाली श्रमिकलाई स्वागत गर्न आतुर छ र त्यसका लागि आफ्नो तर्फबाट सबै प्रक्रिया पनि पूरा गरिसकेको अवस्था छ । जापानले नेपाली श्रमिकहरु सरकारी तवरबाटै जापान आऊन् भन्ने चाहना राखेको पाईन्छ । तर जुन देशका नागरिकलाई रोजगारी चाहिएको हो, त्यही देशले भने उक्त विषयलाई त्यति महत्व नदिएको जस्तो देखिन्छ । नेपाल सरकारले संस्थागत रूपमा जापानमा नेपाली पठाउने बाटो खुल्ला गरेको छैन । सरकारले एक सयभन्दा बढी देशमा रोजगारीका लागि नेपालीहरु जान सक्ने गरी संस्थागत अनुमतिको बाटो खुला गरेको भएता पनि जापानका लागि भने संस्थागत बाटो खुल्ला गरेको छैन ।

प्रमुख समाचारसबै
यस्तो छ नयाँ आर्थिक वर्षको बजेट (पूर्णपाठ)

यस्तो छ नयाँ आर्थिक वर्षको बजेट (पूर्णपाठ)

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको बताए । कुल बजेटमध्ये चालुतर्फ ११ खर्ब ८०...

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ ...

त्रिभुवन विमानस्थल ‘बुटिक’ बनाइने, ४ अर्ब १५ करोड विनियोजन

त्रिभुवन विमानस्थल ‘बुटिक’ बनाइने, ४ अर्ब १५ करोड विनियोजन

काठमाडौं – सरकारले मुलुकको एकमात्र पुरानो अन्तर्राष्ट्रिय विमानस...

समुद्रपारि बिशेषसबै
मनोरञ्जनसबै
सुनितामीको ‘लाजको पर्दा…’मा पल शाह र आरुशीको दमदार अभिनय (भिडियोसहित)

सुनितामीको ‘लाजको पर्दा…’मा पल शाह र आरुशीको दमदार अभिनय (भिडियोसहित)

काठमाडौं – नेपाली सांगीतिक आकाशमा फेरि एकपटक गहिरो प्रेमभाव बोकेको नयाँ गीत ‘लाजको पर्दा…’ सार्वजनिक भएको छ । गायिका सुनितामी परियारको अफिसियल युट्युब च्यानलबाट हालै सार्वजनिक भएको गीत छोटो समयमै दर्शक-श्रोताको मन जित्न सफल हुँद...

मिस इंग्ल्याण्डले छाडिन् मिस वर्ल्ड, भनिन् –  मलाई वेश्या जस्तो महसुस गराइयो

मिस इंग्ल्याण्डले छाडिन् मिस वर्ल्ड, भनिन् – मलाई वेश्या जस्तो महसुस गराइयो

कान्स २०२५ को रेड कार्पेटमा अभिनेता प्रदीप खड्काको उपस्थिती

कान्स २०२५ को रेड कार्पेटमा अभिनेता प्रदीप खड्काको उपस्थिती

अमेरिकाका १० सहरमा आयोजना हुँदै ‘कमेडी दरबार’

अमेरिकाका १० सहरमा आयोजना हुँदै ‘कमेडी दरबार’

चर्चित बलिउड अभिनेत्री नोरा फतेही नेपाल आइपुगिन्

चर्चित बलिउड अभिनेत्री नोरा फतेही नेपाल आइपुगिन्

सस्तियो डलर, कति छ जापानी येनको भाउ ?

सस्तियो डलर, कति छ जापानी येनको भाउ ?

अन्ततः युवराज श्रेष्ठले गरे डिभोर्स फाइलमा हस्ताक्षर

अन्ततः युवराज श्रेष्ठले गरे डिभोर्स फाइलमा हस्ताक्षर

‘सुपरम्यान’को नयाँ अवतार: नायक कि अपराधी?

‘सुपरम्यान’को नयाँ अवतार: नायक कि अपराधी?

मिस वर्ल्ड २०२५ हैदराबादमा सुरु, नेपालबाट सृच्छाले प्रतिनिधित्व गर्दै

मिस वर्ल्ड २०२५ हैदराबादमा सुरु, नेपालबाट सृच्छाले प्रतिनिधित्व गर्दै

सूचना-प्रबिधिसबै
जापानका ३०% स्थानीय सरकारका कार्यालयमा जेनेरेटिभ एआईको प्रयोग

जापानका ३०% स्थानीय सरकारका कार्यालयमा जेनेरेटिभ एआईको प्रयोग

टोकियो — जापानमा कर्मचारी अभावका कारण कार्यक्षमता वृद्धि गर्ने आशासहित लगभग ३० प्रतिशत स्थानीय सरकारका कार्यालयहरूले जेन...

लोकप्रिय सामाजिक सञ्जाल TikTok नयाँ AI फिचर

लोकप्रिय सामाजिक सञ्जाल TikTok नयाँ AI फिचर

टाेकियाे – लोकप्रिय सामाजिक सञ्जाल TikTok ले AI Alive नामक नयाँ फिचर सार्वजनिक गरेको छ ।  जसकाे प्रयाेगबाट फाेटाहर...

गुगलले सर्च पृष्ठमा AI मोड परीक्षण गर्दैछ

गुगलले सर्च पृष्ठमा AI मोड परीक्षण गर्दैछ

टाेकियाे- गुगल आफ्नो प्रसिद्ध सर्च होमपेजको नयाँ संस्करण परीक्षण गर्दैछ, जहाँ परम्परागत ‘I’m Feeling Lucky’ बटनलाई हटाएर...

सूचना जाँच्नुहोस्, नत्र भ्रममा पर्न सकिन्छ

सूचना जाँच्नुहोस्, नत्र भ्रममा पर्न सकिन्छ

टोकियो – जापान सरकारद्वारा पहिलोपटक सार्वजनिक गरिएको एक राष्ट्रव्यापी सर्वेक्षणले देखाएको छ कि अनलाइन देखिएका गलत ...

जापानमा हराएका सामान फिर्ता गर्न ‘एआई’को सहयोग

जापानमा हराएका सामान फिर्ता गर्न ‘एआई’को सहयोग

टोकियो – जापानमा सार्वजनिक स्थानहरूमा हराएका वस्तुहरू फेला पार्ने प्रक्रिया अब प्रविधिमैत्री र प्रभावकारी बन्दै गए...

डुओलिङ्गोको AI योजनामा CEO को बचाउ, प्रयोगकर्ताको आक्रोश

डुओलिङ्गोको AI योजनामा CEO को बचाउ, प्रयोगकर्ताको आक्रोश

टोकियो — लोकप्रिय भाषा सिकाउने एप डुओलिङ्गोका CEO लुइस भोन आह्नले ‘AI-प्रथम’ मोडेलमा रूपान्तरण हुने घोषणा गरेसंगै विवादम...

खेलकुदसबै
एक साता स्थगित भएको आईपीएल पुनः आजवाट सुरु हुँदै

एक साता स्थगित भएको आईपीएल पुनः आजवाट सुरु हुँदै

नेपाल विश्वकप एसिया छनोटको दोस्रो चरणमा

नेपाल विश्वकप एसिया छनोटको दोस्रो चरणमा

कप्तान इन्दु चम्कँदा नेपाल विजयी, शीर्ष स्थानमा उक्लियो

कप्तान इन्दु चम्कँदा नेपाल विजयी, शीर्ष स्थानमा उक्लियो

काठमाडौं – आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत वर्षाले प्रभावित खेलमा नेपालले बहराइनलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ । यस...

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

समाचार सुन्नुहोस :  काठमाडौँ – भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। विगत केही समयदेखि उनी सन्न्यासको तयारीमा रहेको चर्चा चले...

बहराइनलाई ९ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो नेपाल

बहराइनलाई ९ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो नेपाल

काठमाडौं – आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै बहराइनलाई ९ विकेटको शानदार जित दिएको छ ...

स्वास्थ्यसबै
कुराकानीसबै
देशका लागि योगदान गर्दा दण्डित भएँ

देशका लागि योगदान गर्दा दण्डित भएँ

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकाल सकिन चा...

मुलुक पुरानो अवस्थामा फर्कन संभव छैन (अन्तर्वार्ता)

मुलुक पुरानो अवस्थामा फर्कन संभव छैन (अन्तर्वार्ता)

काठमाडौं – मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनका एक धरोहर मानिन्छन् । राजनीति, दर्शनशास्त्र, इ...

थ्रेसहोल्ड बढाउने कुरामा निरंकुशताको गन्ध (अन्तर्वार्ता)

थ्रेसहोल्ड बढाउने कुरामा निरंकुशताको गन्ध (अन्तर्वार्ता)

काठमाडौं – माओवादी केन्द्रका सांसद माधव सापकोटा ‘सुबोध’ वैचारिक रुपमा खरो बहस गर्न सक्ने स्पष्...

कमाउने मानसिकताका न्यायाधीशबाट ‘न्याय असंभव’ : बार अध्यक्ष घिमिरे (अन्तर्वार्ता)

कमाउने मानसिकताका न्यायाधीशबाट ‘न्याय असंभव’ : बार अध्यक्ष घिमिरे (अन्तर्वार्ता)

राज्यका तीन प्रमुख अंगमध्येको एक न्यायपालिका सिद्धान्ततः र व्यवहारिक रुपमा स्वतन्त्र हुनुपर्छ, निष्प...

भिडियो ग्यालरीसबै

राजु ढकाल र देवी घर्तीकाे ‘झलिको झलल’

समीक्षा र दुर्गेशको ‘दुस्मन हेरेको हेर्‍यै

‘साँझ पर्‍यो झमक्क’ मा प्रकाश र स्वस्तिमा

टंक तिमिल्सिनाको ‘मन-माया’मा आश्मा विश्वकर्माको नृत्य

यस्तो छ स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’

राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ सरोज आश्माको अभिनय