सोमवार असार २०, २०७३
टोकियो - रेमिट्यान्स सेवा प्रदान गर्दै आएको सिटी एक्सप्रेस ग्रुपले सुरु गरेको सिटी ट्राभल एण्ड टुर्सको शनिवार एक समारोहका बिच टोकियोमा उदघाटन गरिएको छ ।
नेपाल र जापान बीच हवाई टिक...
सोमवार असार २०, २०७३
टोकियो - नेपालमा राजनीतिक अस्थिरताका बीच पनि लगानी गर्ने वातावरण रहेको भन्दै विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमा लगानी गर्नको लागि युवा संघ नेपालको केन्द्रिय विदेश विभाग प्रमुख...
सोमवार असार २०, २०७३
लहान - जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गराई विगत चार वर्षदेखि फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट गोप्य सूचनाको ...
सोमवार असार २०, २०७३
बैतडी - गत बिहीबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरोबाट दार्चुलामा २९ घर पूर्णरुपले क्षति भएका छन् भने २५ घर जोखिममा परेको जनाइएको छ ।
पूर्ण क्षति भएका परिवार तथा जोखिममा...
सोमवार असार २०, २०७३
भक्तपुर - भक्तपुरको व्यासीस्थित भूकम्पपीडितको शिविरमा बस्दै आएका अम्मर नापितको परिवारलाई पानी पर्ने बित्तिकै ओछ्यान सम्हाल्नै मुस्किल पर्छ ।
भूकम्पले घर भत्काएपछि विगत १४ महिनादेख...
सोमवार असार २०, २०७३
बैतडी - बैतडी जिल्लाको पाटन नगरपालिका–१० धनचुलीका बेपत्ता एक बालक १८ दिनसम्म पनि भेटिएका छैनन् ।
स्थानीय दुर्गास्थान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक ...
सोमवार असार २०, २०७३
वालिङ – स्याङ्जाको जगत भञ्ज्याङ– ५ झल्र्याङ्दीमा आज साँझ भएको जिप दुर्घटनामा परी ११ जना घाइते भएका छन् । वालिङ– ५ मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको ५१८९ नम्बरको यात्रुबाहक महिन्द्र...
सोमवार असार २०, २०७३
काठमाडौँ – भारत वा तेस्रो मुलुकसँग गरिने सन्धिले दुबै मुलुकमा समान फाइदा पुग्नेगरी सन्धि गर्न विज्ञहरुले आग्रह गरेका छन् ।
सन्धि सम्झौताको पुनरावलोकन सम्बन्धी नेपाल–भारत उच्चस्तरी...
आइतवार असार १९, २०७३
काठमाडौं –नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका लागि छलफल गर्न आफ्नो पार्टी सदैव तयार रहेको बताउनुभएको छ । एमालेको स्थायी कमिटीले नै सो प्रस्ताव पारित...
आइतवार असार १९, २०७३
काठमाडौं–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इराकमा आतङ्ककारीको शृङ्खलाबद्ध बम विस्फोटमा परी ७९ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
इराकको राजधानी बग्दादक...
आइतवार असार १९, २०७३
काठमाडौं – श्रम तथा रोजगारमन्त्री दीपक बोहराको असार १३ देखि १८ गतेसम्मको मलेसिया भ्रमण विवादमा परेको छ ।
मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल र अन्य दुई अधिकृतसहित मन्त्री बोहराक...
आइतवार असार १९, २०७३
काठमाडौं – व्यवस्थापिका संसद्मा ९ वटा मन्त्रालय र चार वटा कार्यालयको बजेटमाथि एकैपटक छलफल सुरु भएको छ ।
व्यवस्थापिका संसद्मा आइतबार विभिन्न ९ वटा मन्त्रालय तथा प्रधानमन्त्री तथा म...
आइतवार असार १९, २०७३
काठमाडौं –सेयर बजार आज चार अङ्कले घटेर एक हजार ७१९ बिन्दुमा झर्यो । अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार आज बजार खुलेको पहिलो दिनमै चार अङ्कले घटेको हो । सेयर बजारको मापक निकाय न...
आइतवार असार १९, २०७३
महेन्द्रनगर – जनकपुरको पिंडारी चोकमा नेकपा(माओवादी केन्द्र)का कार्यकर्ताले आज बिहानैदेखि चक्काजाम गरेका छन् । चक्काजामका कारण लामो तथा छोटो दूरीका सवारी साधन त्यहाँबाट चल्न सकेका छ...
आइतवार असार १९, २०७३
फ्रान्स – फ्रान्समा जारी युरोकप फुटबलको अन्तिम क्वाटरफाइनलमा आज राती आयोजक फ्रान्स र आइसल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अुनसार पौने १ बजे स्टे डी फ्रान्समा हुने छ ।...
आइतवार असार १९, २०७३
बग्दाद– इराकको राजधानी बग्दादमा आइतबार भएको विस्फोटमा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार दुई विस्फोटमा परी अन्य १७६ जना घाइते भएका छन् ।
अन्तर्रा्ष्ट्रिय आतंकव...
आइतवार असार १९, २०७३
धादिङ – धादिङको री गाविसको चेप्राङमा फसेका २१ जनाको उद्धार गरिएको छ । शनिबार सेनाले १४ जनालाई हिँडाएर सुरक्षित ठाउँमा लगेको थियो । सेनाले आइतबार हेलिकोप्टर मार्फत बाँकी ५ जनाको उद्...
आइतवार असार १९, २०७३
पर्सा – पर्साको तुलसीबवामा आगलागीमा परि एक बालकको ज्यान गएको छ ।
तुलसी बर्वा ७ मा सिकेन्द्र हजराको गोठमा आगो लाग्दा मनोज हजराका १४ वर्षकी छोरी रिकुं कुमारीको घटनास्थल मै ज्यान गएक...
आइतवार असार १९, २०७३
काठमाडौं – ललितपुर घटना स्कुल प्रशासन र प्लटिङ कम्पनीबीच भएको लापरबाहीले घटेको सभासदहरूले आरोप लगाएका छन् ।
आजकोे संसद बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद योगेन्द्र ...
आइतवार असार १९, २०७३
काठमाडौँ – मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ ।
एक जना सेवाग्राहीले आज दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन् । परराष्ट्र मन्त्रालय, राहदानी विभागले ...