आइतवार चैत्र २२, २०७७
तालीममा सहभागी विद्यार्थीले मकैको खोस्टाबाट बनाएका हस्तकलाका सामग्री ।
आइतवार चैत्र २२, २०७७
नेपालका लागि जापानका नवनियुक्त राजदूत युताका किकुता राजदूत किकुता राससलाई अन्तर्वार्ता दिँदै ।
बिहिबार चैत्र १९, २०७७
किराँत समुदायको आस्था एवं धार्मिक धरोहर उदयपुर, धनकुटा र भोजपुरको दुधकोशी, तमोर र अरुण नदीको त्रिवेणी सङ्गमस्थलमा रहेको ‘खुवालुङ्ग’ ढुङ्गा ।
बुधबार चैत्र १८, २०७७
म्याग्दीको बेनी नगरपालिका-२ गौश्वाराको गौश्वारा सामुदायिक वनमा लागेको आगो ।
बुधबार चैत्र १८, २०७७
तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन रहेको मिनी ग्रेटवाल भ्रमण रोटरी क्लबका सदस्यहरु ।
आइतवार चैत्र १५, २०७७
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस ।
आइतवार चैत्र १५, २०७७
फागु पूर्णिमाका अवसरमा काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा होली खेलेर रमाउँदै सर्वसाधारण ।
आइतवार चैत्र १५, २०७७
शनिबार चैत्र १४, २०७७
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने पुनहिलमा पुगेका पर्यटक ।
शुक्रबार चैत्र १३, २०७७
शुक्रबार चैत्र १३, २०७७
शुक्रबार चैत्र १३, २०७७
माछापुच्छ्रेको पृष्ठभूमिमा पदयात्रा । तस्बिर : फोटो-जोसेफ-अब्राहम/फोटो नेपाल
शुक्रबार चैत्र १३, २०७७
त्रिभुवन अन्तरराष्ट्रिय विमाननस्थलबाट देखिएको अस्ताउँदै गरेको सूर्यस्तको दृश्य ।
शुक्रबार चैत्र १३, २०७७
तनहुँको म्याग्दे गाउँपालिका-४ मा रहेको प्रसिद्ध अकला मन्दिर । पृथ्वीराजमार्गसँगै रहेको उक्त मन्दिरमा विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
शुक्रबार चैत्र १३, २०७७
आठबीसकोट नगरपालिका-५ र ६ रुकुम पश्चिममा रहेको गोतामकोट गाउँ ।
शनिबार चैत्र ७, २०७७
भारतको मथुरा जिल्ला वृन्दावनमा अवस्थित प्रेम मन्दिरको सुन्दर बगौँचा परिसरबाट देखिएको प्रवेशद्वार । तस्वीर : रासस
शनिबार चैत्र ७, २०७७
पोखराको बाराही घाटमा दैनिक हुने आरतीको कर्ता बनेर फेवाताल छेउमा पुजारीसँग हिन्दुपरम्परा अनुसारको पूजा गर्दै नेदरल्यान्डका नागरिक ।
मङ्लबार चैत्र ३, २०७७
जुम्ली अग्र्यानिक सिमी जातोबाट पिस्दै जुम्लाको चन्दननाथ नगरपालिका-४ का स्थानीयवासी हिमराज कार्की ।
सोमवार चैत्र २, २०७७
सोमवार चैत्र २, २०७७