आइतवार जेष्ठ १६, २०७८
पोखरा महानगरपालिका-६ बराही घाटस्थित बाँसको झ्याङमा बकुल्लाले अण्डा कोरल्दै । यति बेला चराहरुले गुँड बनाउने अण्डा पार्ने चल्ला कोरल्ने समय हो ।
आइतवार जेष्ठ १६, २०७८
स्वयम्भूका बाँदरहरु आफ्नो बच्चालाई सुरक्षित रुपमा काखीमा राखेर हेरचाह गर्दै ।
शनिबार जेष्ठ १५, २०७८
फोक्सुण्डो गाउँपालिका-४ स्थित सिंङथुप्राचौर उपल्लो डोल्पामा चरिरहेको चौरी साथमा देखिएको आभोहुला हिमाल ।
शनिबार जेष्ठ १५, २०७८
पोखरा महानगरपालिका-६ फिस्टेल गेट नजिकै फुलेको गुलमोहर फूल ।
शनिबार जेष्ठ १५, २०७८
विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक भक्तपुर दरबार परिसरमा राखिएको राजा भूपतिन्द्र मल्लको शालिक ।
बुधबार जेष्ठ १२, २०७८
परम्परागत जापानी घर सहित फूजी हिमाल को मनमोहक दृश्य
सोमवार जेष्ठ १०, २०७८
म्याग्दीको मङ्गला गाउँपालिका-३, बरङ्जाको आल्टामा धान रोप्दै किसान ।
सोमवार जेष्ठ १०, २०७८
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिर । लुम्बिनी विश्वसम्पदा सूचीमा सूचीकृत छ ।
सोमवार जेष्ठ १०, २०७८
मौसम अनुकुल भएसंगै सगरमाथा आरोही शिखर तर्फ हिडेका छन् ।
सोमवार जेष्ठ १०, २०७८
कोभिड संक्रमण नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञाको बेला सुनसान रहेको म्याग्दीको धार्मिकस्थल गलेश्वरधाम ।
आइतवार जेष्ठ ९, २०७८
चीनको सिमानासँग जोडिएको तेन्जे जानका लागि प्रयोग गरिने उपल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिका-३ ताक्सी लेक ।
आइतवार जेष्ठ ९, २०७८
मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल । नेपालमै सबैभन्दा गहिरो यो ताललाई सन् २००७ मा रामसार सूचीकृत गरिएको छ ।
शुक्रबार जेष्ठ ७, २०७८
सङ्खुवासभाको चैनपुर नगरपालिका-८ बानेश्वर डाडाँमा बाख्रा चराउँदै बालबालिका ।
बुधबार जेष्ठ ५, २०७८
लमजुङको भुलभुले केन्द्रविन्दु बनाएको गएको भूकम्पले बेँसीशहर-६ चनौटेमा भत्किएको घर ।
बुधबार जेष्ठ ५, २०७८
इजरायलले गरेको मिसाइल हमलाको शिकार हुँदै समाचार संस्था अल जजिरा र एपीको भवन
मङ्लबार जेष्ठ ४, २०७८
कोरोना संक्रमण रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञामा सुुनसान देखिएको थानकोट सडक ।
मङ्लबार जेष्ठ ४, २०७८
पाल्पाको रामपुर नगरपालिका-५ स्थित उर्वर खेतीयोग्य बेझाडखेतमा धमाधम बस्ती बढ्दै । अन्न भण्डार उत्पादनभूमि अहिले घरले भरिँदै गएका छन् ।
शनिबार जेष्ठ १, २०७८
विश्व सम्पादा सूचिमा सूचिकृत भक्तपुर दरबार क्षेत्रका कलात्मक वास्तुकला ।
बुधबार बैशाख २९, २०७८
विश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल स्वयम्भूको विश्वशान्ति पोखरीको धारा पानी पिउँदै बाँदर ।
बुधबार बैशाख २९, २०७८
कोभिड-१९ को सङ्क्रमण रोकथामका लागि लागू निषेधाज्ञामा सुनसान देखिएको भद्रकाली सिंहदरबार पश्चिमद्वार सडक ।