बुधबार अशोज ६, २०७८
स्ट्याच्यू अफ लिबर्टी न्यु योर्क हार्बरमा अवस्थित एक विशाल सालिक हो। तामाको यो मूर्ति १५१ फिट लामो छ, तर चौकी र आधारशिला मिलाएर यो ३०५ फिट उच्च छ।
मङ्लबार अशोज ५, २०७८
सल्यानको बनगाड कुपिन्डे नगरपालिका-१ घाटगाउँस्थित बस्तीमा काठको मुधुस तयार गर्दै राउटे बालक ।
मङ्लबार अशोज ५, २०७८
दि क्लिप प्रालिले पर्वत र बागलुङका बीचमा बग्ने कालीगण्डकी नदीमाथि निर्माण गरेको बन्जी पुलसँगै रहेको गुलेली पिङमा रमाउँदै आन्तरिक पर्यटक ।
सोमवार अशोज ४, २०७८
दशैंको लागि खसी बेच्न हिडेका खसी ब्यापारी।
आइतवार अशोज ३, २०७८
सातौं संविधान दिवस तथा राष्ट्रिय दिवसको दिन टुँडिखेलमा।
आइतवार अशोज ३, २०७८
विश्व सम्पदा सुचीमा रहेको स्वयम्भूनाथको स्तुप काठमाडौँमा अवस्थित छ।
शनिबार अशोज २, २०७८
इन्द्रजात्रा पर्व मनाइँदै ।
शनिबार अशोज २, २०७८
बागलुङ-पर्वत जोड्ने विश्वकै लामो (५६७ मि.) झोलुङ्गे पुल वारपार गर्दै आन्तरिक पर्यटक ।
शनिबार अशोज २, २०७८
जाजरकोटको छेडागाड नगरपालिका-१ खारा खोलामा पुल नहुँदा जोखिम मोलेर दैनिक खोला तर्दै यात्रुबाहक बस ।
बिहिबार भदौ ३१, २०७८
"बुर्ज अल अरब " संयुक्त अरब अमीरातको शहरमा अवस्थित एक प्रख्यात लक्जरी होटल हो।
बिहिबार भदौ ३१, २०७८
रारा ताल नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो ।
बिहिबार भदौ ३१, २०७८
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६, कञ्चनजङ्घाको प्रवेशद्वार मानिने घुन्सावासीका घर तथा होटल ।
बुधबार भदौ ३०, २०७८
पर्यटनहरु म्याग्दीमा अवस्थित पुन हिलको मनोरम दृश्य अवलोकन गर्दै ।
मङ्लबार भदौ २९, २०७८
ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित पाथीभरा कोशेली घरमा बिक्रीका लागि राखिएका काठजन्य सामग्री ।
मङ्लबार भदौ २९, २०७८
बागलुङ नगरपालिका-१ रामरेखाबाट देखिएको इन्द्रेणीको आकृती ।
आइतवार भदौ २७, २०७८
दिक्तेल बजारस्थित हेलिप्याडबाट देखिएको पर्यटकीयस्थल मझुवागढीको रमणीय दृष्य ।
आइतवार भदौ २७, २०७८
पोखरा महानगरपालिक-६ जरेवरबाट साँझ पाँच बजे देखिएको अर्ध चन्द्रमा ।
आइतवार भदौ २७, २०७८
प्रातकालीनमा देखिएको पर्यटकीयनगरी पोखराको फेवाताल ।
शनिबार भदौ २६, २०७८
ऋषि पंचमीको दिन ब्रतालु एक हिन्दु महिला
बिहिबार भदौ २४, २०७८
सङ्खुवासभाको मादी नगरपालिका-१ र २ स्थित माया खोलामा पुल नहुँदा जोखिम मोलेर काठेपुल तर्दै स्थानीय बासिन्दा ।