Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
दूधकुण्ड हिमाल

दूधकुण्ड हिमाल

सोलुदूधकुण्ड नपा ६, सल्लेरी दोर्पुबजारबाट बिहान घाम झुल्किनासाथ देखिएको नुम्बुर (दूधकुण्ड) हिमाल ।
दमौलीलाई कुहिरोले ढाक्यो

दमौलीलाई कुहिरोले ढाक्यो

तनहुँकाे व्यास नगरपालिका-५ स्थित मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजार ।
घले गाउँ

घले गाउँ

पर्यटकीय क्षेत्र लमजुङको घले गाउँको दृश्य । यो गाउँ होमस्टेको लागि प्रसिद्ध छ ।
मौलिक बाजा

मौलिक बाजा

माछापुच्छ्रे गाउँपालिका-६ , घितालमा निर्माण गरिएको नौमती बाजा पार्कमा प्रदर्शन गरिएका मौलिक बाजा ।
छठ पर्व

छठ पर्व

नेपालको विशेष रूपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक छठ पर्व मनाइन्छ ।
उड़ने बाइक

उड़ने बाइक

जापानले बनाएको संसारको पहिलो उड़ने मोटरसाइकल जुन १०० किलोमिटर प्रतिघण्टाको गति सम्म उड्न सक्छ ।
साङ्लोले बाधिएर राखेको एक युवक

साङ्लोले बाधिएर राखेको एक युवक

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-४ इखावुका एक युवकलाई सात महिनादेखि साङलोले बाँधेर राखिएको एक युवक ।
पहेंलपुर फुलेको तोरी

पहेंलपुर फुलेको तोरी

पाल्पाको रामपुर नगरपालिका-८, एक्लेटारस्थित बारीमा फुल्दै गरेको तोरी ।
दीपावलीले उपत्यका धपक्क

दीपावलीले उपत्यका धपक्क

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन लक्ष्मीपूजामा देखिएको काठमाडौँ उपत्यकावासीको दृश्य ।
कुकुर  तिहार

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइदै ।
स्पेनको प्रदेश सभामुख बौद्धनाथमा

स्पेनको प्रदेश सभामुख बौद्धनाथमा

स्पेनको एक्स्त्रेमादुरा प्रदेशकी सभामुख ब्लान्का मार्टिन डेल्गाडो र प्रदेशका सभामुख श्रेष्ठलगायत विश्व सम्पदा सूचिमा सुचिकृत बौद्धनाथ परिसर अवलोकन भ्रमणको क्रममा ।
सैनिक तालिम

सैनिक तालिम

नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यासमा सहभागी सैनिक अधिकारीका साथ अन्य उच्च पदस्थ अधिकृत ।
ढकमक्क सयपत्री

ढकमक्क सयपत्री

व्यावसायिक रुपमा सयपत्री फूलखेती गरेका पाल्पा, रामपुर नगरपालिका-४, देवीस्थानवासी दिलबहादुर थापा ।
धान सफा गर्दै किसान

धान सफा गर्दै किसान

बेमौसमी वर्षासँगै आएको बाढीले बगर बनाएको खेतमा बाँकी रहेको धान घर भित्र्याउन सफा गर्दै तिला गाउँपालिका-४ जुम्ला साँपुल्ली गाउँका किसान ।
पोखराबाट अन्नपूर्ण

पोखराबाट अन्नपूर्ण

पोखराको जिरो किलोमीटरबाट देखिएको अन्नपूर्ण हिम श्रृंखलाको सुन्दर दृश्य ।
इन्द्रावती नदीमा…

इन्द्रावती नदीमा…

बाढीले पक्की पुलमा क्षति पुर्‍याएपछि मेलम्चीको इन्द्रावती नदीमा ह्युम पाईप राखेर बनाइएको बाटो ।
अरुणडाँडामा शिव !

अरुणडाँडामा शिव !

भोजपुरको पौवादुङमा गाउँपालिका-१ श्यामशिलाको पर्यटकीयस्थल अरुणडाँडामा स्थापना गरिएको शिवको मूर्ति ।
भाइ मसला

भाइ मसला

भाइ मसलामा काजु, किसमिस, ओखर, छोगडा, नरिवललगायत ‘ड्राइ फ्रुट्स’ हरू हुन्छन् । जसलाई भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई पूजा गरी दिने गर्छन् ।