- समुद्रपारि डट कम भाइ मसला भाइ मसलामा काजु, किसमिस, ओखर, छोगडा, नरिवललगायत ‘ड्राइ फ्रुट्स’ हरू हुन्छन् । जसलाई भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई पूजा गरी दिने गर्छन् । प्रकाशित मिति: शुक्रबार कार्तिक १२, २०७८ प्रकाशित समय: १४:३०:३७