Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
शे फोक्सुण्डो ताल

शे फोक्सुण्डो ताल

मौसम खुलेसँगै उपल्लो डोल्पामा रहेको नेपालकै गहिरो र रङ फेर्ने तालको रुपमा परिचय बनाएको शे फोक्सुण्डो ताल ।
पराल स्याहार्दै

पराल स्याहार्दै

खेतबाट धान भित्र्याएपछि पराल स्याहार्दै दाङका किसान । पराललाई सुरक्षित स्थानमा भन्डारण गरेर बर्ष भरी गाई बस्तुलाइ खुवाउने गरिन्छ ।
संरक्षित ठेकी

संरक्षित ठेकी

बागलुङको बरेङ गाउँपालिका-२ घट्टका स्थानीय खिमाकला शर्मा घरमा संरक्षित गरेर राखिएको ठेकी देखाउँदै ।
मुक्तिनाथमा भक्तजन

मुक्तिनाथमा भक्तजन

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनको चहलपहल ।
धवलागिरि हिमाल

धवलागिरि हिमाल

बागलुङको जैमिनी नगरपालिकास्थित हाँडीकोटको टापुबाट देखिएको धवलागिरि हिमाल ।
पाखी बुन्दै महिला

पाखी बुन्दै महिला

साझा घर नेपाल कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतका महिला कर्मचारी घरेलु पाखो बुन्दै ।
स्वयम्भूनाथ

स्वयम्भूनाथ

काठमाडौँको छाउनीबाट बिहानीपख देखिएको स्वयम्भूनाथ ।
गाजा दह

गाजा दह

पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका-३, दमेकस्थित गाजा दह ।
धौलागिरि हिमश्रृङ्खला

धौलागिरि हिमश्रृङ्खला

कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको लेतेमा कालोपत्रे गरिएको सडक र यहाँबाट देखिएको धौलागिरि हिमश्रृङ्खला ।
काठको तोङ्वा

काठको तोङ्वा

ताप्लेजुङको सदरमुकाम फुङ्लिङको एक होटलमा घाममा सुकाउन राखिएको काठबाट तयार गरिएको तोङ्वा ।
धारापानीबाट देखिएको हिमाल

धारापानीबाट देखिएको हिमाल

म्याग्दीको धवलागिरी गाउँपालिका-७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य ।
सेताम्य रिबो गुम्वा

सेताम्य रिबो गुम्वा

भारी हिमपात भएसँगै हिउँले सेताम्य भएको डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-१ 'धो'मा रहेको रिबो गुम्वा ।
थाक्रामा मकै

थाक्रामा मकै

म्याग्दीको रघुगङ्गा गाउँपालिका-५, झीँका किसानले कुहिन नदिन, घुन,पुतली र कीराबाट जोगाउन थाक्रामा राखेको मकै ।
पहेँलपुर तोरीबारी

पहेँलपुर तोरीबारी

चितवनको कालिका नगरपालिका-५, पदमपुरको फाँटमा गरिएको तोरी खेती । तोरी फुलेर पहेँलपुर बनेपछि पर्यटकीय आकर्षण बढेको छ ।