- समुद्रपारि डट कम पराल स्याहार्दै खेतबाट धान भित्र्याएपछि पराल स्याहार्दै दाङका किसान । पराललाई सुरक्षित स्थानमा भन्डारण गरेर बर्ष भरी गाई बस्तुलाइ खुवाउने गरिन्छ । प्रकाशित मिति: मङ्लबार पुस ६, २०७८ प्रकाशित समय: १९:२१:२६