शनिबार जेष्ठ २७, २०६९
मैले लुसी ग्रे को बारेमा थिएँ सुनेको
एका विहान जंगलको टो जादै गरेको
ती शान्त बालिका भेटने अवसर जुरेको !!!
उनी संगी साथी कोही चिन्दैनथिन्
जंगलवीचको एउटा छाप्रोमा बस्थिन्
...
मङ्लबार जेष्ठ १६, २०६९
आहा हामी सबैका चिल्ला गाला
जनताको करको निकालेर छाला
कोही सजिएका छौं टाईसुटमा
कोही दौरासुरुवाल र कालो बुटमा !!!
हामी सबैका हँसिला अनुहार
जन्ता रुदैछन् मागे...
सोमवार जेष्ठ ८, २०६९
हैन ए, भारत ! सक्छौ भने चाइनासंग लड
अमेरिका, क्यानडा, अष्ट्रेलियाभन्दा बिकासमा अघि बढ
सँधै एउटा सार्बभौम सानो छिमेकीको घर भत्काउन अघि नबढ ! !!
संसार कहाँबाट कहां...
बिहिबार जेष्ठ ४, २०६९
A place endowed with natural beauty
and laid down on the lap of the hilly region
of the Mid-western of the country.
Boundary reached at the east at the Rolpa
and at the Surkhet...
बिहिबार बैशाख २८, २०६९
७ साले आन्दोलनले राणा शासन हरायो,
४६ सालको आन्दोलनले दरबार डरायो
५२ मा एकथरिको आन्दोलनले शान्ति हरायो
६२, ६३ पछि शान्ति आयो, राम्रो भो दरबारै हरायो !!!
समय बित्दै जाँदा अहिले...
बिहिबार बैशाख १४, २०६९
टोकियो - नेपाली साहित्यको विकास, विस्तार तथा संरक्षणको लागि स्थापित विश्व नेपाली साहित्य महासङ्घको मलेशिया शाखा साहित्यकार जीवन देवानको अध्यक्षतामा गठन भएको छ ।
साहित्य महासङ्घ...
मङ्लबार बैशाख १२, २०६९
न पढन जान्थ्यो
न पढाउन जान्थ्यो
न कमाउन जान्थ्यो
न हलो समाउन जान्थ्यो
कहिले यताको गाउँ
कहिले उताको ठाउँ
हल्लरी मार्दै रमाउन जान्थ्यो
सुको न कमाउदा पनि
दुई च...
सोमवार चैत्र १३, २०६८
ब्रुनाई - ब्रुनाई भ्रमणमा आउनु भएका संस्कृतिकर्मी दिलेन्द्र राईसँग ब्रुनाईमा रहेका स्रष्टाहरुले एक कार्यक्रमको आयोजना गरी भेटघाट सम्पन्न गर्यो ।
लामो समयदेखि साहित्य, संगीत र ल...
सोमवार चैत्र १३, २०६८
यहाँ,
खसिको मासु पाईन्छ भन्ने ठाउमा
बुढी बाख्री काटिन्छ
भागवानको घरमा नयाँ जुता
पुरानो जुता सँग साटिन्छ
हरेक दिन
नयाँ कुराको हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ !...
शुक्रबार चैत्र ३, २०६८
ब्रुनाई - प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/बेलायतले समुन्द्रमाथि सिर्जना बाचन तथा साहित्यिक यात्रा सम्पन्न गर्यो ।
१२ मार्चका दिन विहानको ६ बजे सेरियाबाट शुरु भएको साहि...
सोमवार फाल्गुन २९, २०६८
काठमाडौँ– लोकतान्त्रिक आन्दोलनमा सम्लग्न युवा स्रष्टाहरुको संस्था ‘स्रष्टा चैत्र ३०’ को अध्यक्षमा कवि मनोज न्यौपाने चयन हुनुभएको छ ।
संस्थाको भएको विस्तारित बैठकले निवर्तमान महासच...
बिहिबार फाल्गुन २५, २०६८
ब्रुनाई - प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/बेलायतले समुन्द्रमाथि साहित्यिक कार्यक्रम गर्ने भएको छ ।
समाजको अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षतामा सम्पन्न बैठकले यहि ११ मार...
मङ्लबार फाल्गुन २३, २०६८
खै कसरी भनौ उनलाई मलाई साथ देऊ भनि
बसको छु उनकै यादमा हातका औला गनिगनि
दोधारमा काटीरहेछु हिजो आज लामो रात
कसरि पो पाउनु मैले प्यारो न्यानो उनको साथ !!!
नभएको हैन मेरो उनी...
बुधबार फाल्गुन १७, २०६८
केहि मात्र कमाएर फ़र्कन्छु भनि प्रदेशिएकी तिमी
कमाउँदा कमाउँदै त्यसको किटान र मापदण्ड
कोर्नै नसकेर उतै उतै हराउँदैछ्यौ तिमी !!!
प्रेमको भोकमा निक्लनै नसक्ने गरी
दिनप्रतिदिन...
सोमवार फाल्गुन १५, २०६८
कोलोराडो - अन्तरराष्टिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार कोलोराडोको लेकुटमा साहित्य संगम कवि गोष्ठी सम्पन्न भयो ।
गायक मनोज तुलाधर तथा रमिता तुलाधरको आति...
शुक्रबार फाल्गुन १२, २०६८
टोकियो - विश्व नेपाली साहित्य महासंघ, वेलायत शाखाको आयोजनामा फेब्रुअरी २५ मा वेलायतव्यापी नेपाली साहित्य भेला सम्पन्न हुने भएको छ ।
कार्यक्रम वेलायतको पिटरब्रो स्थित दिउँसो १ बज...
बुधबार फाल्गुन १०, २०६८
भ्यानकुभर - क्यानडाको भ्यानकुभरमा नेपालीहरुको संख्या बढ्न थालेपछि यहाँ विभिन्न सामुदायिक गतिविधिहरु संगसंगै साहित्यिक कार्यक्रमले पनि ठाँउ पाउन थालेको छ । भ्यानकुभरमा साहित्यकार मा...
शुक्रबार फाल्गुन ५, २०६८
गोर्खा जिल्लाको उत्तरपूर्वको हिमाली भेगमा पर्ने बार्पाक गाउँमा जाने सौभाग्य मैले आफैले रोजेर पाएको होइन, तर त्यो गाउँको झझल्को मलाई कहिल्यै नमेटिने गरी आइरहन्छ । दरौँदी नदीको गड्ति...
मङ्लबार माघ १७, २०६८
हङकङ - साब्लाबुङ प्रकाशन हङकङद्वारा प्रकाशित प्रकाश छाङ्छा राईको कविता संग्रह आइतबार हङकङमा आयोजित एक समारोहका बिच लोकार्पण गरियो । प्रकाशित कृतिको कन्याहरु सुरुची राई र सूम्निमा र...
सोमवार माघ १६, २०६८
टोकियो - आज टोकियोमा आयोजित एक समारोहकाबिच दर्जनौ श्रष्टाहरुले बिभिन्न बिधाका साहित्यिक सिर्जनाहरु वाचन गरे।
श्रष्टाहरुले आ-आफ्ना सिर्जना मार्फत देशप्रतिको माया, कर्त्तब्य र साम...