मङ्लबार बैशाख १०, २०७०
न्यूयोर्क-आगामी जुलाई ४ देखि ६ सम्म अमेरिकाको न्युयोर्क शहरमा हुन लागेको दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (ए.एन.ए ) को ३१ औं सम्मेलनको अबसरमा ‘ए.एन.ए. नेपाली साहित्य प्रतिष्ठान, उ...
शुक्रबार बैशाख ६, २०७०
टोकियो-अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले प्रत्येक तीन महिनामा गर्दै आएको नियमित साहित्यिक श्रृंखला नयाँ वर्ष२०७० को अवसरमा यही २१ अप्रिल आइतवार दिउँसो ३ बजे गर्ने ...
सोमवार बैशाख २, २०७०
अशान्तिलाई देश बाट भगाऔ नयाँ सालमा
मुलुक भित्र दीगो शान्ति मगाऔ नयाँ सालमा
हत्या हिंसा भ्रष्टचारलाई जरै देखि उखेल्न
त्यस्को विरुद्धमा आवाज उठाऔ नयाँ सालमा
खडेरीमा सुकिसके भातृत...
सोमवार बैशाख २, २०७०
म भर्खरै सोह्र पुगेर सत्र लागेको थिए । ११ कक्षा पुरा गरेर १२ कक्षा सुरु गर्न लागेको थिए ।यो २०५५ साल तिरको कुरा हो । एकदिन मलाई मेरो साथीले तिम्रो ग्रलफ्रेण्डको खबर के छ भनेर सोध्य...
शनिबार चैत्र ३१, २०६९
नयां वर्ष२०७० को हार्दिक मंगलमय शुभकामना !
नयां वर्ष २०७० को उपलक्ष्यमा सबै साहित्त्यकार एवं साहित्यप्रेमी नेपालीहरूमा समर्पण गर्दै.....
बाबु मरे आधा टुहुरा, आमा मरे पूरै टुहुर...
शुक्रबार चैत्र ३०, २०६९
ए बादल ए आकास, मलाई पनि सँगै लैजाउ न
सारो भो बाँच्न यो संसारमा, मलाई सँगै भगाउ न
स्वार्थी छन दुनियाँ यहाँका, आफ्ना लागी ज्यान दिन्छन
हेर्दैनन् फर्केर अरुलाई, मौका पाए ज्यानै ल...
आइतवार चैत्र २५, २०६९
बिहानको मर्निङ वाक गर्दै पशुपतितिर जाँदै थिएँ । गौशालाको पशुपति छिर्ने गेटै निर अब्दुल रहमान भेटिए बाटामा । अघि–अघि कुप्रिएको शरिरलाई बलैले घिसार्दै लुखुर–लुखुर गै रहेका ।
अब्द...
सोमवार चैत्र १९, २०६९
आलै त्यो रगत माथि के नयाँ नेपाल बनाउँछौ
मातृभूमी आमालाई कठै अझै कती रुवाउँछौ
सिङ्गो राज्यको एकतालाई टुक्रा टुक्रा पार्न खोजी
कलहको बिज रोपेर घर घरमा लडाउँछौ
जनताको हक अधिका...
मङ्लबार चैत्र १३, २०६९
मधेसी हो उभो आऊ आज खेलौं होली
भातृत्वको रंग बोकी हामी झर्छौ भोली
तिथि, मिति, चाडपर्व एउटै मान्नुपर्छ
हिमाल,पहाड, तराई, मधेस एउटै ठान्नुपर्छ
राष्ट्र यस्तो हामी यति भन्ने...
सोमवार चैत्र १२, २०६९
कुनै पनि सामाग्रीमा सस्तो दर छैन
महँगाइ मात्र तर गुणस्तर छैन
नामर्द नेताले देशै रद्दी बनाउदा
नेपालमा जागिरको अवसर छैन
सरकार त बदलियो भन्छन खै त
चुनाव होला जस्तो कतै खबर छै...
शनिबार चैत्र ३, २०६९
टोकियो-साहित्य जीवन र जगतको दर्पण हो भन्ने मूल नारा बोकेको सन्ध्या ग्रुप कतारको प्रस्तुति मुग्लानी सौगात द्धैमासिक पत्रिकाले निरन्तर मासिक रूपमा सञ्चालन गर्दै आएको वाचन श्रृंखलाको ...
शनिबार फाल्गुन २६, २०६९
म्याग्दी - बेनीमा शनिबार आयोजित एक समारोहकाबिच गजलसंग्रह बिमोचन र गीति एल्बमको संयुक्तरुपमा लोकार्पण गरिएको छ ।
राखु पिप्ले ४ का स्रष्टा दिनेश महेशकोटी (विस्थापित आंचल) द्वारा ल...
बिहिबार फाल्गुन २४, २०६९
कहिले मनमा जे गर्न मन लाग्यो त्यही गर्ने
मनमतिको सरकार
कहिले धमाधम महल, पजेरो र सुरक्षागार्ड ठड्याउने
धनमति...
मङ्लबार फाल्गुन १५, २०६९
नियतिको प्रहारले, गिरेकी नारी हुँ म
समयले हर पल, पिरेकी नारी हुँ म
रोजगारी नहुँदा, आफ्नो देशमा अनि त
प्रबासमा काम खोज्दै, फिरेकी नारी हुँ म
सन्तान र श्रीमानको, उज्जल भबिस्य...
मङ्लबार फाल्गुन ८, २०६९
मैले प्रतीक्षा गरेको त्यो अंक पनि कोपिला नबन्दै उखेलेर फालेको फूलको बिरूवाझैँ हुन पुग्यो । कुरा के भने साथी गजेन्द्र अकेलाकी एउटी प्रेमिका थिइन् । उनको नाम सविना थियो । उनलाई पनि स...
शनिबार फाल्गुन ५, २०६९
शिवको बास हिमालय सगरमाथा चुचुरो गजुर हाम्रो,
जनक जानकी कै जन्म भुमी नेपालको गर्व रे ।
पुराण कै कथा लाग्छ शान्ती कै उत्पत्ति स्थल बुद्धको देश रे ।
आफ्नै दाजु भाईका हात खु...
बिहिबार फाल्गुन ३, २०६९
रात ढल्कदै, विहानी पछ्याउदै
प्रेम दिबस शुरु हुदैछ, भोलि उज्यालो नहुदै
प्रेम कुनै केटाले केटीलाइ हैन
प्रेम कुनै केटीले केटालाइ हैन
जसले जसलाइ गरेपनि हुन्छ
प्रेम विबेकलाइ हटा...
बुधबार फाल्गुन २, २०६९
(कविता)
निलो स्वच्छ आकाशमा
तामा र सुन छरिए जस्तै
देख्न थालिएछ पश्चिममा
दृष्टि दिँदा लाग्छ ईन्द्रियहरूको प्रतिविम्व
सूर्य अस्ताउन लागेछ
उनकी आमाकी गोधूलीमा
विशाल झर्नाकी...
शनिबार माघ २०, २०६९
यहाँ सरकार छ
र, त मलाई तिम्रो इज्जतको सुर्ता छ,
मानुषी, कहाँ छौ ? आऊ बालुवाटार कब्जा गरौँ †
टुक्रा टुक्रामा बाँडेर हाम्रो अस्मिता भाग लगाइरहेछ राज्य
हाम्रो रक्ताम्मे ...
शनिबार माघ १३, २०६९
राजेन्द्र थापाको आफ्नै स्थापित परिचय छ । ‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ…’, ‘पर लैजाऊ फूलहरू…’ जस्ता कालजयी गीतसँगै ‘दर्शन नमस्ते…’, ‘क्या दामी भो…’ जस्ता नयाँ पुस्ते मनो...