Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
गायक लामिछानेका घरमा कवितासंग्रह विमोचन

गायक लामिछानेका घरमा कवितासंग्रह विमोचन

भक्तपुर - साहित्यकार रघुराम न्यौपानेको कवितासंग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ । चाँगुनारायण नगरपालिका –७ वागेश्वरी चारघर चौतारामा रहेको लोकगायक बुद्धिकृष्ण लामिछानेको घरमै पुगे...
‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना

‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना

काठमाडौँ – शमी साहित्य प्रतिष्ठानले रु एक लाख राशीको ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ स्थापना गरेको छ । प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माको नयाँ निबन्धसंग्रह ‘...
पहलमान सिंह स्वाँर साहित्य पुरस्कारबाट स्रष्टाहरु पुरस्कृत

पहलमान सिंह स्वाँर साहित्य पुरस्कारबाट स्रष्टाहरु पुरस्कृत

काठमाडौं - पहलमान सिंह स्वाँरको १३८ औँ जन्मजयन्तीका सन्दर्भमा ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य प्रतिभा पुरस्कार’ मनु ब्राजाकीलाई मरणोप्रान्त प्रदान गरिएको छ । पहलमान सिं...
पत्रकार वाग्लेको ‘अबिर…’ बजारमा

पत्रकार वाग्लेको ‘अबिर…’ बजारमा

काठमाडाैं - पत्रकार तथा लेखक त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अबिर’ उपन्यास आज विमोचन भएको छ । स्वदेश प्रकाशन प्रालिद्वारा प्रकाशित उक्त सामाजिक उपन्यास नेपाल प्रज्ञा-प्रतिष्ठा...
‘भानुभक्तीय रामायण’ लाई विश्वसम्पदा सूचीमा राख्न सुझाव

‘भानुभक्तीय रामायण’ लाई विश्वसम्पदा सूचीमा राख्न सुझाव

काठमाडौं –आदिकवि भानुभक्त आचार्य विषयमा विद्यावारिधि गर्ने भारतका एक साहित्यकारले ‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सकिने बताउनुभएको छ । दुई सय पाँचौँ भानुजयन्तीका अ...
नेपालीभाषी वर्मेलीले मनाए म्यान्मारमा भानु जयन्ती

नेपालीभाषी वर्मेलीले मनाए म्यान्मारमा भानु जयन्ती

काठमाडाैं - नेपालीभाषी वर्मेलीहरूले नेपाली भाषाका कविता, मुक्तक र अन्य साहित्यिक रचना वाचन गरेर यांगुनमा २०५ औं भानु जयन्ती मनाए । सार्वजनिक विदाको दिन पारेर आइतवार मनाइएको भानु जय...
नातिको ‘देश बिर्सेर’ कथा सङ्ग्रह लोकार्पित

नातिको ‘देश बिर्सेर’ कथा सङ्ग्रह लोकार्पित

काठमाडौँ – बेलायत निवासी युवा स्रष्टा नरेश नातिद्वारा लिखित कथा सङ्ग्रह ‘देश बिर्सेर’ बजारमा आएको छ । उक्त कृतिको आज यहाँ आयोजित एक कार्यक्रमकाबीच लोकापर्णण गर्दै नेपाल प्रज्ञ...
‘गरिखानेको नाममा’ पुस्तक, श्रमिक र समृद्धिका लागि उपयोगी

‘गरिखानेको नाममा’ पुस्तक, श्रमिक र समृद्धिका लागि उपयोगी

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले लेख्नुभएको ‘गरिखानेको नाममा’ शीर्षक पुस्तकले मुलुकलाई समृद्धितर्फ लैजान सहयोग पुग्ने विश्वास व्यक्त गरिएको ...
मदन पुरस्कारका लागि आठ पुस्तक छनोट

मदन पुरस्कारका लागि आठ पुस्तक छनोट

काठमाडौँ -  मदन पुरस्कार गुठीले यस वर्षको ‘श्रेष्ठ पुस्तक–२०७४’ का लागि आठ पुस्तकको अन्तिम सूची सार्वजनिक गरेको छ । गुठीले विज्ञप्ति जारी गरी ‘कैरन’ (धुवसत्य परियार), ‘नथिया’ (सरस...
रामकुमार पाँडे र प्रकाश पौडेलको ‘हजार हाइकु’ बजारमा

रामकुमार पाँडे र प्रकाश पौडेलको ‘हजार हाइकु’ बजारमा

काठमाडौं - साहित्यकारद्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ पुस्तक सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच उक्त पुस्तक विमोचन गरिएको ह...
समालोचक प्रसार्इंको स्मृति ग्रन्थको लोकार्पित

समालोचक प्रसार्इंको स्मृति ग्रन्थको लोकार्पित

काँकडभिट्टा - वरिष्ठ समाचोलक गणेशबहादुर प्रसार्इंको स्मृति ग्रन्थ आज झापा, धुलाबारीमा लोकार्पण गरिएको छ । प्रा गोविन्दराज भट्टराई सम्पादक रहेको उक्त ग्रन्थ एक हजार २०० पृष्ठको छ ...
औंला–औंलामा अस्ट्रेलिया विमोचित

औंला–औंलामा अस्ट्रेलिया विमोचित

काठमाडौं - युवा निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘औंला–औंलामा अस्ट्रेलिया’ को विमोचन भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीले कृति विमोचन गर्दै नेपाली निबन्ध र नियात्राम...
संस्कृतिविद् जोशीलाई ‘बेबिलोन स्रष्टा सम्मान’

संस्कृतिविद् जोशीलाई ‘बेबिलोन स्रष्टा सम्मान’

काठमाडौं - बेबिलोन नेशनल स्कुल शान्तिनगर, काठमाडौँले शताब्दिपुरुष एवं इतिहास तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘बेबिलोन स्रस्टा सम्मान २०७५’ बाट सम्मान गर्ने निर्णय गरेको छ । १५ ...
अनेसास जापान च्याप्टरको ‘काब्य डबली’ सम्पन्न

अनेसास जापान च्याप्टरको ‘काब्य डबली’ सम्पन्न

टोकियो - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनाले आयोजना गरेको साहित्यिक शृंखला सम्पन्न भएको छ । जापानमा रहेका नेपाली भाषा, कला, साहित्यप्रेमी तथा सर्...
भानुजयन्तीमा ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने

भानुजयन्तीमा ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने

काठमाडौं - दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा यहाँ ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने भएको छ । आगामी असार २९, ३० र ३१ गते हुने पहि...
सेवा जापानद्वारा नेपालमा अन्तर मावि छात्रा कविता प्रतियोगिता

सेवा जापानद्वारा नेपालमा अन्तर मावि छात्रा कविता प्रतियोगिता

टोकियो - सेवा (SEWA) जापानद्वारा हालै नेपालमा अन्तर माध्यामिक विद्यालय छात्रा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । विगत २५ वर्षदेखि विपन्न वर्गका छात्राहरुलाई छात्रवृत्ति प्र...
नाचघरमा ढुङ्गेलका मुक्तक र गीतहरुको शृङ्खला

नाचघरमा ढुङ्गेलका मुक्तक र गीतहरुको शृङ्खला

काठमाडाैं - ‘दूध हो र हजुर पानीमा कहाँ तर लाग्छ सन्तको भन्दा अचेल चोरको चाहिँ भर लाग्छ जब याद आउँछ दुःशासन र द्रौपदीको शत्रुसँगभन्दा आफन्तसँग बढी डर लाग्छ ।’ गीतकार तथा लघुकथाक...
राष्ट्रकवि घिमिरेलाई भारतमा उपचारपछि आज स्वदेश ल्याइँदै

राष्ट्रकवि घिमिरेलाई भारतमा उपचारपछि आज स्वदेश ल्याइँदै

काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि शनिबार स्वदेश ल्याइँदैछ । नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा स्वस्थ्य भएपछि उहाँलाई स्वदेश ल्याउन लागि...
‘क्रान्तिकारी’ साहित्यकार रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना

‘क्रान्तिकारी’ साहित्यकार रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना

काठमाडौं –  सरकारले प्रसिद्ध साहित्यकार गोपाल प्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । शनिबार राति बसेको मन्त्रिपरिषद बैठकले रिमालको नाममा राष्ट्रिय...
राष्ट्रकवि माधवप्रसादलाई थप उपचारका लागि आज भारत लगिँदै

राष्ट्रकवि माधवप्रसादलाई थप उपचारका लागि आज भारत लगिँदै

काठमाडौं  – राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लगिँदै छ । बेलुकी ५ बजे भारत प्रस्थान गर्ने तयारी भएको उहाँकी बुहारी विजेता घिमिरेले  जानकारी दिनुभयो । काठमा...