Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
जनसम्पर्क समिति जापान कन्साईद्वारा स्व. भट्टराई र कोइरालाको स्मृती दिबस मनाइयो

जनसम्पर्क समिति जापान कन्साईद्वारा स्व. भट्टराई र कोइरालाको स्मृती दिबस मनाइयो

टोकियो - नेपाली प्रजातान्त्रीक आन्दोलनका शिखर पुरुष एबं नेपाली कांग्रेसका संस्थापक तथा सन्त नेता स्व. श्री कृष्ण प्रसाद भट्टराईको प्रथम स्मृति दिवस तथा आदरणिय लोकनायक नेता एबं प्रथ...

अवधारणापत्र सार्बजनिक गर्दै, जलबिद्युतमा लगानी गर्न जापानवासी नेपालीहरुमा अपिल

टोकियो - गैर आवासीय नेपाली संघको अहिले केन्द्रिय प्राथमिकतामा रहेको सामुहिक लगानीको अवधारणाप्रति यतिखेर प्रवासी नेपालीहरुको ध्यान तानिन थालेको छ । एनआरएनका शिर्षस्थ हस्तीहरु सामुहि...
जापानमा ‘बाटोमुनिको फूल’को यस्तो क्रेज !

जापानमा ‘बाटोमुनिको फूल’को यस्तो क्रेज !

काठमाडौं– ‘ओसाका एसियन फिल्म फेस्टिभल २०१२’मा आफू नायक रहेको फिल्म प्रदर्शन गरेर फर्किएका गायक यश कुमार निक्कै खुशी छन् । ‘नेपालमा पनि यति राम्रो फिल्म बन्दोरहेछ भनेर जापानी छक्क ...

एनआरएन अध्यक्ष लामिछाने एशिया प्यासिफिक भ्रमणमा निस्कँदै

टोकियो - नेपालको जलबिद्युतको क्षेत्रमा सामुहिक लगानीका वारेमा छलफल गर्न गैरआवासीय नेपाली सघंका केन्द्रिय अध्यक्ष जीवा लामिछाने सहितको टोली एशिया प्यासिफिकको भ्रमणमा निस्कने भएका छन...
आठ महिनामा रोजगारीका लागि २ लाख ५० हजार जना बिदेसिए

आठ महिनामा रोजगारीका लागि २ लाख ५० हजार जना बिदेसिए

काठमाडौं- वैदेशिक रोजगारीमा जानेको सङ्ख्या चालु आर्थिक वर्षको फागुन मसान्तसम्म चार दशमलव ६४ प्रतिशतले बढेको छ । सौर्य दैनिकका अनुसार उक्त समयसम्म २६ हजार एक सय ७२ जना रोजगारीका ला...

कोरियामा रहेका नेपाली नारीहरुले पनि महिला दिवस मनाए

टोकियो - दक्षिण कोरियामा रहेका नेपाली महिलाहरुले हालै एक समारोहको आयोजना गरी १०२ औँ अन्तराष्ट्रिय नारी दिवस मनाएका छन् । विश्वभरी मार्च ८ का दिन मनाईने सो दिवस विविध कारणले कोरियाम...

शुभकामना साँझका कलाकारहरु स्वदेश प्रस्थान (फोटोफिचर सहित)

टोकियो - थकाली सेवा समिति जापानद्वारा आयोजना गरिएको शुभकामना साँझका लागि आमन्त्रित चर्चित कलाकारहरु मेरी बास्सैका जोडी धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) पप गा...

जापानी अर्थतन्त्रमा सुधारको संकेत

टोकियो - जापानी अर्थतन्त्रको एउटा महत्वपर्ण परिसूचककोरुपमा रहेको निक्केइ इन्डेक्स गत बुधबार ७ महिना पछि १० हजार भन्दामाथि चढेपछि जापानको अर्थतन्त्रमा सुधारको संकेत आएको बिश्लेषकहरु...
“सामुहिक लगानी” सम्बन्धि टोकियोमा बृहत सेमिनार हुने, डा. उपेन्द्र, जीवा लामिछाने जापान आउंदै

“सामुहिक लगानी” सम्बन्धि टोकियोमा बृहत सेमिनार हुने, डा. उपेन्द्र, जीवा लामिछाने जापान आउंदै

जापानबाट मात्रै ५० करोडको अपेक्षा, टोकियो - "कुरा धेरै र काम थोरै" को आरोप खेप्दै आएका एनआरएनहरुलाई अब भने साँच्चिकै मुलुकमा लगानी भित्र्याएर देखाउन देशभित्र र बाहिरबाट नैतिक दबाब...
यस्तो रह्यो, थसेसको शुभकामना साँझ

यस्तो रह्यो, थसेसको शुभकामना साँझ

टोकियो - मेरी बास्सैका जोडी धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले आज टोकियोमा आयोजित शुभकामना साँझ कार्यक्रममा रमाइलो प्रहसन प्रस्तुत गरेर लामो समयदेखि हास्ने अवसर...
‘ह्वाइट डे’मा जापानी सेलिब्रेटीको जोडी

‘ह्वाइट डे’मा जापानी सेलिब्रेटीको जोडी

टोकियो- 'ह्वाइट डे'मा जापानी सेलिब्रेटीको जोडी बाँधिएको छ । अभिनेता सुन ओगुरी, २९ र अभिनेत्री यु यामादा, २७ बीच लगनगाँठो कसिएको समाचार मिडियालाई फ्याक्समार्फत प्राप्त भएको जापानी ...
ढुक्क भएर जलविद्युतमा लगानी गर्नुस – लामिछाने

ढुक्क भएर जलविद्युतमा लगानी गर्नुस – लामिछाने

टोकियो - सामुहिक लगानीको वातावरण निर्माण गर्ने अभियान अन्तर्गत  बिभिन्न मुलुकहरुको भ्रमणका क्रममा युएईको दुबई पुगेका गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष जीव...

“अलिसा बचाउ अभियान” का सहयोगीहरू सम्मानित

टोकियो - मुटुरोगको बिरामीका कारण जीवन मरणको दोसाँधमा रहेकी चितवन रत्ननगरकी १० बर्षिया बालिका अलिसा दुवाडीको शल्यक्रियाको लागि जापानबाट आर्थिक तथा नैतिक रुपमा सहयोग गर्ने जापानबासी ...
महाभूकम्प तथा सुनामीको बार्षिकीमा योकोहामामा फोटो प्रदर्शनी सम्पन्न (फोटोफिचर सहित)

महाभूकम्प तथा सुनामीको बार्षिकीमा योकोहामामा फोटो प्रदर्शनी सम्पन्न (फोटोफिचर सहित)

टोकियो - कानागावा अञ्चलको कानागावा अन्तरराष्ट्रिय फाउन्डेशनको पहलमा योकोहामामा दुईदिने फोटो प्रदर्शनी भब्य रुपमा सम्पन्न भएको छ। गत बर्ष मार्च ११ मा जापानमा गएको महाभूम्प र सुनामी ...
टोकियोमा महिला दिवस मनाईयो

टोकियोमा महिला दिवस मनाईयो

टोकियो- आइतबार टोकियोमा १०२ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले महिला दिवसको अवसरमा समस्त मह...
आइचीमा फागु पुर्णिमा (तोरण ल्हा) भब्य रुपमा मनाइयो

आइचीमा फागु पुर्णिमा (तोरण ल्हा) भब्य रुपमा मनाइयो

टोकियो - थकाली सेवा समिति टोकाई जापानले थकाली जातिको परम्परा अनुसार कन्या कुवरले पूजापाठका साथै विभिन्न कार्यक्रम गरी फागु पुर्णिमा (तोरण ल्हा) भब्य रुपमा मनाए मनाएको छ । शनिबार...
जापान भूकम्प र सुनामीको एक वर्ष

जापान भूकम्प र सुनामीको एक वर्ष

टोकियो- गतवर्ष मार्च ११ तारिखको दिनमा जापानमा गएको ९.० रेक्टर स्केलको भूकम्पको आइतबार एकवर्ष पुगेको छ । सो शक्तिशाली भूकम्प पश्चात् गएको सुनामी र भूकम्पमा परी करिब १९ हजार व्यक्...

आज टोयोटामा फागु मनाईदैं

टोकियो - थकाली समुदायको प्रमुख पर्व मानिने फागु पूर्णिमा अर्थात तोरन्लको उपलक्ष्यमा थकाली सेवा समिति तोकाईले आज शनिबार साँझ टोयोटा सिटीमा भेटघाट, शुभकामना आदानप्रदान तथा विविध मनोर...

भोलि टोयोटामा फागु मनाईदैं

टोकियो - थकाली समुदायको प्रमुख पर्व मानिने फागु पूर्णिमा अर्थात तोरन्लको उपलक्ष्यमा थकाली सेवा समिति तोकाईले भोलि शनिबार साँझ टोयोटा सिटीमा भेटघाट, शुभकामना आदानप्रदान तथा विविध मन...

“We for All” ले सम्मान कार्यक्रम गर्दै

टोकियो - जापानको टोकियोमा रहेको नेपालीहरुको सामाजिक संस्था "We for All" ले यही ११ मार्च २०१२ का दिन आयोजना गर्न लागेको सम्मान् एवम् भूकम्प र सुनामीको स्मरण कार्यक्रमको सम्पूर्ण तया...