Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025
जनसम्पर्क समितिद्वारा संबिधान निर्माणका लागि राष्ट्रिय सहमतिको सरकारमा जोड

जनसम्पर्क समितिद्वारा संबिधान निर्माणका लागि राष्ट्रिय सहमतिको सरकारमा जोड

टोकियो - नेपाली काँग्रेसको भात्तृसंगठन नेपाली जनसम्पर्क समिति जापानले संबिधान निर्माण नै नगरी सबिधान सभा भंग भएकोमा आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमतिको सरकार न...

हिबिया पार्कमा हुंदै आएको नेपाल महोत्सव यो बर्ष स्थगन

टोकियो - नेपाली समाज संगठन (NAJ) को प्रमुख संयोजकत्त्व तथा अन्य नेपाली तथा जापानी संघसंस्थाहरुको सहकार्यमा बिगत ५ वर्ष अर्थात सन् २००७ देखि हरेक वर्ष लगातार टोकियोको हिबिया पार्कमा...
ओता फेष्टिबलको तैयारी भेला सम्पन्न

ओता फेष्टिबलको तैयारी भेला सम्पन्न

ओताबासी नेपालीहरु जनस्तरको सम्बन्ध बलियो बनाउँदै टोकियो - यहि जुन ३ तारिखका दिन ओता कुले आयोजना गर्न लागेको युनिभर्सल फेष्टिबललाई ध्यानमा राख्दै उक्त क्षेत्रमा बसोबास गर्ने नेपाली...

संबिधान नआएकोमा एनआरएनद्वारा गम्भीर चिन्ता जाहेर

टोकियो - गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले जेठ १४ गते संबिधान बिना नै संबिधान सभा भंग हुन पुगेकोमा चिन्ता ब्यक्त गरेको छ । संघका अध्यक्ष जीवा लामिछानेले एक बिज...

सर्बदलिय सरकार बनाएर मात्र चुनाव – ‘ओनो’ जापान

टोकियो - राष्ट्रिय प्रजातन्त्र पाटी नेपालको जापानस्थित भात्तृ संगठन प्रवासी नेपाली संगठन (ONO) जापानले एक बिज्ञप्तीमार्फत डा. बाबुराम भट्टराई सरकारको राजीनामाको माग गर्दै सर्वदलिय ...

यस बर्ष तमु धिंको रोधी सांझ अगष्त १२ मा हुने

टोकियो - गुरुङ जातिहरुको सांस्कृतिक धरोहरका रुपमा रहेको रोंधि प्रथालाई जोगाईराख्न तमु धिं जापानले हरेक बर्ष आयोजना गर्दै आइरहेको यस बर्षको १६ औ रोंधि साँझ कार्यक्रम अगस्त १२ तारिख ...

जापानी नागरिकलाई जनसेवाश्री मानपदवी

प्रधानमन्त्रीकी जेठी सासुलाई पनि पदवी काठमाडौं- सरकारले मुस्ताङ विकास सेवा संघमा कार्यरत जापानी नागरिक तोरु कोन्दोलाई सुप्रवल जनसेवाश्री मानपदवीबाट सम्मान गर्ने घोषणा गरेको छ । स...
गिफ़ुमा खेलकुद कार्यक्रम (फ़ोटो फ़िचरसहित)

गिफ़ुमा खेलकुद कार्यक्रम (फ़ोटो फ़िचरसहित)

गिफ़ु । जापानको गिफुस्थित विभिन्न ११ ओटा जापानिज भाषा बिद्यालयहरुबीच विद्यालय स्तरीय फुटबल तथा बास्केट बल प्रतियोगिता सम्पन भएको छ । त्यहाँ स्थित एक अटोमोबाइल कलेजको आयोजनामा भएको ...

अनेसास निर्वाचनमा बजगाईं समूहको नाम र घोषणा पत्र सार्वजनिक

टोकियो - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सन् २०१२–१४ कार्यकालको निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार कृष्ण बजगाईंले आफ्नो समूहको उम्मेद्वारी र साझा घोषणा पत्र एक प्रेश बक्तब्य ...
नेपाल आदिवासी जनजाती महासंघ जापानद्वारा रिक्तस्थानमा पदपूर्ती

नेपाल आदिवासी जनजाती महासंघ जापानद्वारा रिक्तस्थानमा पदपूर्ती

टोयोटा -  नेपाल आदिवासी जनजाती महासंघ जापानको आइतवार टोयोटामा बसेको बैठकले संघका सदस्यद्वय साम्देन शेर्पा र श्रीमती जन्ग्मु शेर्पा नेपाल फर्केपछि  रिक्त हुन आएको पदमा पेम्बा शेर्पा...
टोकियोमा गणतन्त्र दिवस मनाईयो

टोकियोमा गणतन्त्र दिवस मनाईयो

टोकियो - नेपाली राजदूतावासद्वारा एक समारोहको आयोजना गरी आज टोकियोमा चौथो गणतन्त्र दिवस मनाईयो । सो अवसरमा बोल्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले गणतन्त्र प्राप्त...

टोकियोमा खतराको घन्टी-महाभूकम्पको !

दशौं हजारको ज्यान जान सक्ने टोकियो - निकट भबिष्यमै टोकियोको आसपास केन्द्रबिन्दु बनाएर जाने अनुमान गरिएको महाभूकम्पको कारण ९ हजार ६ सय भन्दा बढी मानिसहरुको ज्यान जान सक्ने अनुमान ए...
आयो बिबि एअरवेजको विमान, निर्धारित समयमै उडान

आयो बिबि एअरवेजको विमान, निर्धारित समयमै उडान

यो बर्षको दशैंबाट सिधा नेपाल जान पाईने टोकियो -  यो  बर्षको दशैंमा घर जाँदै हुनुहुन्छ भने बिबि एअरवेजले शुरु गर्न लागेको नेपालको लागि पहिलो सिधा उडानबाट जान सकिने भएको छ । बिबि...
यो बर्षको ‘नेपाल महोत्सव’ जुलाईको २८ र २९ मा हुने

यो बर्षको ‘नेपाल महोत्सव’ जुलाईको २८ र २९ मा हुने

टोकियो - नेपालको पर्यटन प्रबर्द्धन गर्ने मुल उद्देश्यले जापानमा हरेक बर्ष हुँदै आएको नेपाल महोत्सव यो बर्ष एनआरएन जापानको आयोजनामा जुलाईको २८ र २९ तारिख हुने भएको छ । टोकियोको म...

टोकियोमा आज गणतन्त्र दिवस मनाईदैं, उपस्थितिका लागि हार्दिक आमन्त्रण

टोकियो - नेपाल सरकारले यस बर्षको गणतन्त्र दिवस बिशेषरुपले भब्यताका साथ मनाउने निर्णय गरेअनुसार टोकियोस्थित नेपाली दूतावासले पनि आज जेठ १४ अर्थात मई २७ तारिख आइतवारका दिन एक समारोहक...

जापानमै हराए देवबहादुर – खोजीका लागि पत्नीको हारगुहार

टोकियो  - परिवारलाई सुख दिउँला, बालबच्चालाई राम्रो नानाचाचा र राम्रै स्कुलमा पढाउँला भन्ने सपना मनभरि बुन्दै १५ लाख छनछनी गनेर जापान आएका म्याग्दी ज्यामरुककोट- १ बौरका देवबहादुर घर...
चितवन कल्याण मंच जापानद्वारा सोमेश्वर उमाबिलाई आर्थिक सहयोग

चितवन कल्याण मंच जापानद्वारा सोमेश्वर उमाबिलाई आर्थिक सहयोग

टोकियो - चितवन जिल्लाबाट जापान आई विभिन्न पेशामा संलग्न रहेका चितवनेहरुको साझा संगठन चितवन कल्याण मंच जापानले हालै एक कार्यक्रमको आयोजना गरि जिल्लाको माडीस्थित गर्दी गाबिस- ८ बरुवा...
नेपालीको छोरोले जापानमा बाल-सुमो जितेर देशको नाम राखे (भिडियोसहित)

नेपालीको छोरोले जापानमा बाल-सुमो जितेर देशको नाम राखे (भिडियोसहित)

टोकियो - टोकियो कोतो कु-अन्तर्गत अन्तर प्राथमिक विद्यालय ३६ औं वान्पाकु सुमो टुर्नामेन्टमा कलंकीका १० बर्षीय प्रिन्स थापाले १२८ जना प्रतिस्पर्धीलाई पछि पार्दै दोश्रो स्थान हासिल गर...

विश्वको सबैभन्दा अग्लो टावर टोकियो स्काई ट्री सर्वसाधारणका लागि खुला

टोकियो - जापानको टोकियोमा अवस्थित विश्वकै सबैभन्दा अग्लो टावर टोकियो स्काई ट्री मंगलबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ। यसको उद्‍घाटनका अवसरमा करिव ८ हजार दर्शकले ६ सय ३४ म...

टोकियोमा एक नेपालीको निधन

टोकियो - आजभन्दा ५ बर्ष पहिले बिजनेश भिसामा जापान आएका बागलुङ बलेवाका दिलबहादुर खड्काको मंगलबार बिहान ५ बजेतिर टोकियो इतावासी कु-मा पर्ने ओयामा अस्पतालमा निधन भएको छ । नजिकबाट च...