आइतवार कार्तिक २७, २०६८
काठमाडौं– सर्वोच्च अदालतले माओवादी सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी नदिन सरकारलाई अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासले आममाफी दिन सरकारले गरेको सिफारि...
आइतवार कार्तिक २७, २०६८
काठमाडौं– माओवादी सभासद् बालकृष्ण ढुङ्गेलको सर्वस्वसहित जन्मकैदमा माफी दिने सरकारको सिफारिस फिर्ता नभए प्रधानमन्त्रीलाई राजीनामा गराउन बाध्य पार्ने प्रतिपक्षी दलले तयारी गरेका छन् ...
आइतवार कार्तिक २७, २०६८
काठमाडौं– माओवादी सभासद् बालकृष्ण ढुङ्गेलको सर्वस्वसहित जन्मकैदमा माफी दिने सरकारको सिफारिसको विपक्षीमात्र होइन माओवादी नेताले पनि असन्तुष्टि जनाएका छन् ।
माओवादी सभासद् सीपी गजुर...
आइतवार कार्तिक २७, २०६८
काठमाडौं- कांग्रेस नेता शेरबहादुर देउवाको सर्वाधिक जम्बो मन्त्रिपरिषद्को रेकर्ड प्रधानमन्त्री बाबुराम भट्टराईले तोडेका छन् ।
आइतवार चार राज्य मन्त्रीको शपथपछि देउवाको ४८ सदस्यीय म...
आइतवार कार्तिक २७, २०६८
काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सरकारकै पालामा माओावदी सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी दिने मौखिक सहमति भएक...
आइतवार कार्तिक २७, २०६८
काठमाडौं- आइतबारदेखि बोलाइएको माओवादी केन्द्रीय समिति बैठक फेरि सरेको छ । १७ गते बस्ने भनिएको बैठक सुरु भएको केही समयपछि नै स्थगित गरी कात्तिक २७ गतेलाई सारिएको थियो। तर आज पनि केन...
आइतवार कार्तिक २७, २०६८
काठमाडौं- अमेरिका भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ आज स्वदेश फर्किँदै हुनुहुन्छ ।
गत १९ गते नेपालको शान्ति प्रकृया र लुम्बिनीको विकासमा राष्ट्...
आइतवार कार्तिक २७, २०६८
काठमाडौ–मुसो पस्यो । फ्लाई अवे किट हरायो । केही दिनमा दुइटा पाङ्ग्रै हराए । त्यसको एक साता नबित्दै नेपाल वायुसेवा निगमको अर्को महँगो सामान हराएको छ ।
आखिर के पसेको छ निगमभित्र ?
...
आइतवार कार्तिक २७, २०६८
सोलुखुम्बु– लोत्से हिमाल आरोहण गरी फर्कने क्रममा हिउँ पहिरोमा परेर दुई कोरियाली नागरिकको मृत्यु भएको छ ।
शुक्रबार साँझ साढे ६ बजे उनीहरूको मृत्यु भए पनि शनिबार मात्रै त्यसको पुष्ट...
आइतवार कार्तिक २७, २०६८
काठमाडौं– नेपालको मध्य तथा पश्चिमी क्षेत्रमा आइतबार बिहान ५ रेक्टर स्केलका भूकम्प गएको छ । गोरखा सदरमुकामबाट ५० किलोमिटर उत्तर केन्द्र भएर गएको भूकम्प सानो स्केलको भएकाले भौतिक र म...
शनिबार कार्तिक २६, २०६८
काठमाडौं - प्रधानमन्त्री बाबुराम भट्टराईले डलरको खेती गर्नेले सभासद् बालकृष्ण ढुंगेलको मुद्धा चर्काएको आरोप लगाएका छन् ।
माल्दिभ्सको अड्डु टापुमा शुक्रबार सकिएको दक्षिण एसियाली...
शनिबार कार्तिक २६, २०६८
काठमाडौं- ब्रेन ह्याम्ब्रेज भएपछि अस्पताल भर्ना गरिएका अर्थविद् विश्वम्भर प्याकुरेलको अवस्था 'अत्यन्त चिन्ताजनक' रहेको अस्पतालले जनाएको छ ।
बिहान साढे ८ बजे घरमै लडेपछि नर्भिक अस्...
शनिबार कार्तिक २६, २०६८
काठमाडौं- नेपाली काँग्रेसका नेता शेर बहादुर देउवाले केन्द्रीय सदस्यबाट दिएको राजिनामा सभापति सुशील कोइरालाले अस्वीकार गरेका छन् । गत असोज ११ गते नेता देउवाले दिएको राजिनामा काँग्रे...
शनिबार कार्तिक २६, २०६८
काठमाडौं - व्यवस्थापिका संसदमा अन्तरिम संविधान संशोधन प्रक्रिया सुरु भएको छ । व्यवस्थापिका संसदको शनिबारको बैठकमा अन्तरिम संविधानको ११ औं संशोधन विधेयक सर्वसम्मतिले स्वीकृत गरेपछि ...
शनिबार कार्तिक २६, २०६८
काठमाडौं - एकीकृत नेकपा माओवादी ओखलढुंगाले आफ्ना सभासद बालकृष्ण ढुंगेललाई आममाफी नदिए अरु पार्टीका नेता कार्यकर्ता विरुद्ध पनि मुद्दा हाल्ने चेतावनी दिएको छ । माओवादी ओखलढुंगा जिल्...
शनिबार कार्तिक २६, २०६८
काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले सरकारले सात बुँदे सहमतिलाई ओझेलमा पार्ने गरी मुलुकमा दण्डहिनतालाई प्रश्रय दिन खोजेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस किर...
शनिबार कार्तिक २६, २०६८
अड्डु (माल्दिभ्स)– माल्दिभ्समा रोजगार गरी बस्ने नेपालीहरुको संगठन नेपाल माल्दिभ्स मैत्री समाजले त्यहाँ रहेका नेपालीहरुको समस्याको विषयमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ध्यान ...
शनिबार कार्तिक २६, २०६८
ब्रुनाई– विश्व नेपाली साहित्य महासङ्घ अन्तर्गत गठित नेपाल सम्बन्धि सूचना सुधार कार्यदलले बुद्धको जन्मस्थल सच्चाउन सुझाव पठाएको छ ।
कार्यदलका संयोजक तथा वेलायतको लागि नेपालको पूर्व...
शनिबार कार्तिक २६, २०६८
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराई दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)को १७औँ शिखर सम्मेलनमा भाग लिएर शनिबार राति काठमाडौं फर्कंदैछन् । सम्मेलनले आगामी १८ औं शिखर सम्मेलन ...
शनिबार कार्तिक २६, २०६८
धनगढी– नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग सात बुँदे सहमति कार्यान्वयनको विकल्प नभएको बताएका छन् ।
धनगढीमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलन...