Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026
नेपाललाई लगातार दोस्रो सफलता, मलेसिया ५ विकेटले पराजित

नेपाललाई लगातार दोस्रो सफलता, मलेसिया ५ विकेटले पराजित

काठमाडौं –  अण्डर-नाईन्टिन विश्वकप क्रिकेटअन्तर्गत एसियाली समूहको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सिंगापुरमा आज भएको खेलमा नेपालले मलेसियालाई ५ विकेट...
मलेसियाद्वारा नेपालका लागि ५९ रनको बिजय लक्ष्य प्रस्तुत, सन्दिपको अाज पनि ५ विकेट

मलेसियाद्वारा नेपालका लागि ५९ रनको बिजय लक्ष्य प्रस्तुत, सन्दिपको अाज पनि ५ विकेट

काठमाडौं  – उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध  ५९ रनको लक्ष्य पाएको छ । २५ अोभर ५ बलमा ५८ रन बनाउँदा मलेसिया अल अाउट ...
उज्वेकिस्तानसँग पनि हार्‍यो नेपाल, प्रतियोगिताबाटै बाहिरियो

उज्वेकिस्तानसँग पनि हार्‍यो नेपाल, प्रतियोगिताबाटै बाहिरियो

काठमाडौं – एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप फुटबलको छनोट चरणमा नेपालले लगातार दोस्रो खेल हारेर प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘डी’को दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल ...
यू -१९ विश्वकप छनौटः नेपालले सिंगापुरलाई ४ विकेटले हरायो

यू -१९ विश्वकप छनौटः नेपालले सिंगापुरलाई ४ विकेटले हरायो

काठमाडौं - उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको छ । ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जाँदा पू...
एएफसी च्याम्पिपयनसिपः आज नेपाल र उज्वेकिस्तान भिड्ने

एएफसी च्याम्पिपयनसिपः आज नेपाल र उज्वेकिस्तान भिड्ने

काठमाडौं - एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स (युएई)सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ...
स्पेनिस खेलाडी मुगुरुजाले जितिन् विम्बल्डन टेनिसको उपाधि

स्पेनिस खेलाडी मुगुरुजाले जितिन् विम्बल्डन टेनिसको उपाधि

काठमाडौं - यस वर्षको विम्बल्डन टेनिसको उपाधि स्पेनिस खेलाडी गार्बिने मुगुरुजाले जितेकी छन् । शनिबार लन्डनमा भएको फाइनल खेलमा भेट्रान अमेरिकी खेलाडी भेनस विलियम्सलाई हराउँदै ...
च्याम्पियनसिप छनोट : नेपाल युएईसँग ५–० गोलले पराजित

च्याम्पियनसिप छनोट : नेपाल युएईसँग ५–० गोलले पराजित

काठमाडौं – एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटमा नेपाल युएईसँग ५–० गोल अन्तरले पराजित भएको छ । केही गोल गर्ने अवसर पाए पनि त्यसलाई नेपालले सदुपयोग गर्न सकेन । एएफसी २३ वर...
नेपाली युवा टोलीले आज युएईसँग प्रतिष्पर्धा गर्दै

नेपाली युवा टोलीले आज युएईसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं - एएफसी अण्डर ट्वान्टी थ्री च्याम्पीयनसीप छनौटको उद्घाटन खेलमा नेपाली युवा टोलीले आज घरेलु टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल युएईको अलईनस्थित ताहनोन बिन महम्मद स्ट...
पाँचौ वरियताका रोजर फेडेरर विम्बल्डन टेनिसको फाइनल प्रवेश

पाँचौ वरियताका रोजर फेडेरर विम्बल्डन टेनिसको फाइनल प्रवेश

काठमाडौं  – पाँचौ वरियताका रोजर फेडेरर विम्बल्डन टेनिसको फाइनल प्रवेश गरेका छन् । फेडेररले सेमिफाइनलमा चेज रिपब्लिकका टोमस भर्डिचलाई ७–६ ७–६ र ६–४ ले हराउँदै ११ औ पटक विम्बल्डनको फ...
१८ वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

१८ वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं – १८ वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल संगठन साफले प्रतियोगिताको तालिका शुक्रबार सार्वजनिक गरेको हो । नेपालले आफ्नो...
भेनस विम्बल्डन टेनिसको फाइनलमा, मुगुरुजासँग उपाधि भिडन्त

भेनस विम्बल्डन टेनिसको फाइनलमा, मुगुरुजासँग उपाधि भिडन्त

काठमाडौं – अमेरीकी खेलाडी भेनस विलियम्स र स्पेनकी गार्बिने मुगुरुजा विम्बल्डन टेनिसको फाईनलमा प्रवेश गरेका छन् । विहीबार भएको सेमिफाइनल खेलमा ब्रिटिश खेलाडी योहाना कोन्टालाई हराँउद...
महिला क्रिकेट : मिथिला राजले बनाइन् सर्वाधिक रनको रेकर्ड

महिला क्रिकेट : मिथिला राजले बनाइन् सर्वाधिक रनको रेकर्ड

काठमाडौं – भारतीय महिला क्रिकेट टिमकी कप्तान मिथिला राज अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेकी छिन् । यसका साथै मिथिला महिला क्रिकेटमा ६ हजार रन कटाउने ...
एन्डी मरे विम्बल्डन टेनिसको क्वार्टरफाइनलबाटै बाहिरिए

एन्डी मरे विम्बल्डन टेनिसको क्वार्टरफाइनलबाटै बाहिरिए

काठमाडौं – विश्व नम्बर एक ब्रिटिश टेनिस खेलाडी एन्डी मरे विम्बल्डन टेनिसको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । साविक विजेता मरे २४ औं वरियताका अमेरिकन खेलाडी साम क्वरेसंग पराजित भएका...
भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा रवि शास्त्री नियुक्त

भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा रवि शास्त्री नियुक्त

मुम्बई – भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन् ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई०ले पूर्व अलराउण्डर तथा कप्तान शास्त्रीलाई भारतीय क्रिकेट टोल...
इन्टरनेशनल च्याम्पियन्स कप : मेस्सी, स्वारेज र नेइमार खेल्ने रोनाल्डो नखेल्ने

इन्टरनेशनल च्याम्पियन्स कप : मेस्सी, स्वारेज र नेइमार खेल्ने रोनाल्डो नखेल्ने

काठमाडौं – इन्टरनेशनल च्याम्पियन्स कपमा बार्सिलोनाबाट एमएसएन अर्थात मेस्सी, स्वारेज र नेइमार तीनै स्टार खेलाडीलाई देखिने भए पनि रियल मड्रिड स्टार क्रिष्टियानो रोनाल्डो भने नखेल्ने ...
नेपालद्वारा बंगलादेश १-० गोलले पराजित

नेपालद्वारा बंगलादेश १-० गोलले पराजित

काठमाडौं - बंगलादेशसँगको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा नेपाल विजयी भएको छ । आज एन्फा कम्पेक्स सातदोबाटोमा भएको २३ वर्षमुनिको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा नेपालले वंगलादेशलाई १...
नेपाल र बंगलादेशबिच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

नेपाल र बंगलादेशबिच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौं – एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाल र बंगलादेशबिच मंगलबार मैत्रीपूर्ण खेल हुँदैछ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ । ...
रफाईल नदाल विम्बल्डन टेनिसको चौथो चरणबाटै बाहिरिए

रफाईल नदाल विम्बल्डन टेनिसको चौथो चरणबाटै बाहिरिए

काठमाडौं – स्पेनिस खेलाडि रफाईल नदाल विम्बल्डन टेनिसको चौथो चरणबाटै बाहिरिएका छन् । सोमबार राती भएको खेलमा लक्जेम्बर्गका जायल्स मुलरसँग पाँचौ सेटमा पराजित हुँदै नदाल प्रतियोगिताबाट...
भारतसँगको एकमात्र ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा वेष्ट इन्डिजको शानदार जित

भारतसँगको एकमात्र ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा वेष्ट इन्डिजको शानदार जित

काठमाडौं – भारतसँगको एकमात्र ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा वेष्ट इन्डिजले शानदार जित दर्ता गरेको छ । जमैकामा भएको खेलमा वेष्ट इन्डिजले भारतलाई ९ विकेटले हराएको हो । आइतबार रात...
अभ्यास खेलमा नेपाली यु-१९ टोलीको लगातार तेस्रो जित

अभ्यास खेलमा नेपाली यु-१९ टोलीको लगातार तेस्रो जित

काठमाडौं - आईसीसी यु-१९ विश्वकपको एसिया छनोटको तयारीमा जुटेको नेपाली युवा टोलीले लगातार तेस्रो जित हात पारेको छ । भारत भ्रमणमा रहेको नेपाली यु-१९ क्रिकेट टोलीले आरपी सिंह एकेडेमीला...