बुधबार अशोज ११, २०७४
भक्तपुर- भक्तपुरमा दोस्रो उपत्यका व्यापी खुल्ला धिमे बाजा प्रतियोगिता २०७४ हुने भएको छ । मानन्धर व्यायाम मन्दिरको २५ औं बसन्त पार गरेको अवसर असोज १९ गते सो प्रतियोगिता हुने भएको हो...
मङ्लबार अशोज १०, २०७४
काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ब्रोमलाई २–० ले हराएको हो ।
आर्सनलको जित...
सोमवार अशोज ९, २०७४
काठमाडौं - भुटानमा जारी यु-१८ साफ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । उपाधि यात्रालाई निरन्तरता दिनका लागि आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।
भुटानक...
आइतवार अशोज ८, २०७४
काठमाडौं – सोह्र वर्षमुनिको एएफससी च्याम्पियनसिप फुटबलको छनौटमा नेपालले आइतबार प्यालेस्टाइनसँग खेल्दैछ । नेपालले प्यालेस्टाइनलाई फराकिलो गोलअन्तरले हराए र अर्को खेलमा इराकले भारतल...
आइतवार अशोज ८, २०७४
काठमाडौं – बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा यो सिजन विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसकै मैदानमा ३–० ले हरायो ।
ब...
शनिबार अशोज ७, २०७४
काठमाडौं - विश्व क्रिकेट लिग च्याम्पियनसिप डब्लुसीएलको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो अभ्यास खेलमा समेत जित निकालेको छ ।
नियमित कप...
शनिबार अशोज ७, २०७४
काठमाडौं - वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा आज तामिलनाडु ए संग प्रतिस्पर्धा गर्दैछ । खेल चेन्नईस्थित ...
शुक्रबार अशोज ६, २०७४
काठमाडौं - भुटानमा जारी यु-१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई २-० ले हराएको छ ।
शुक्रबार भएको खेलमा नेपालका लागि सात मिनेटमै रोमन लिम्बूले र ५७औं मिने...
शुक्रबार अशोज ६, २०७४
काठमाडौं – एएफसी अन्डर १६ च्यापिम्यनसिप फुटवलको छनोट चरण अन्तर्गत नेपालले आज समुह डी को आफनो दोश्रो खेलमा भारतसंग प्रतिस्पर्धा गर्दैछ । खेल हल्चोकस्थित शसस्त्र प्रहरीको मैदानमा...
बिहिबार अशोज ५, २०७४
काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा यो सिजन खराब प्रदर्शन गरिरहेको च्याम्पियन रियल मड्रिडलाई गम्भीर धक्का लागेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग १–...
बुधबार अशोज ४, २०७४
काठमाडौं – स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । यो सिजनामा विजयी यात्रा कायम राख्ने क्रममा बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा एइबरलाई...
सोमवार अशोज २, २०७४
काठमाडौं - आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले २...
आइतवार अशोज १, २०७४
काठमाडौं, असोज १ – यु १९ एसिया कप छनौटको फाइनल खेलमा ७७ रनको विजयी लक्ष्यसहित ब्याटिङमा उत्रेको नेपालले हङकङमाथि पाँच विकेटको जित हासिल गरेको छ । नेपालले १४ ओभर ४ बलमा पाँच विकेट...
आइतवार अशोज १, २०७४
काठमाडौं – यु १९ एसिया कप छनौट प्रतियोगिताको फाइनलमा टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई ७६ रनमा समेटेको छ । हङकङले ३२ ओभर १ बलमा आफ्ना सबै विकेट गुमाएर ७६ रन बनाएको हो ।
ह...
आइतवार अशोज १, २०७४
काठमाडौं – यु १९ एसिया कप छनौट प्रतियोगिताको फाइनलमा टस जितेर फिल्डिङ रोजेको नेपालका लागि अनिल कुमार साहले हङकङका वकास खानलाई आउट गर्दै अाफ्नाे लागि दोस्रो विकेट लिएका छन् ।
शहा...
आइतवार अशोज १, २०७४
काठमाडौं – १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा स्थान पक्का गर्न नेपालले आज हङकङसँग खेल्दैछ । खेल मलेसियाको किन्ररा ओभल मैदानमा केहीबेरमा सुरु हुनेछ ।
आजको विजेताले छनोटको उपाधिसँ...
आइतवार अशोज १, २०७४
काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित निकाल्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्य...
शनिबार भदौ ३१, २०७४
काठमाडौं - आयोजक मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू-१९ एसिया कप छनोटको रुपमा रहेको एसीसी यू-१९ इस्टर्न रिजनको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा मलेसियालाई १० विकेटले...
शनिबार भदौ ३१, २०७४
काठमाडौं - नेपाल उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटका लागि छनौट भएको छ । नेपाल एसिया कप क्रिकेट (पूर्वी क्षेत्र) छनौट प्रतियोगिताको फाइनलमा पनि प्रवेश गरेको छ । मलेसियासँग अाज भएक...
शनिबार भदौ ३१, २०७४
काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बोर्नमाउथ विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले यहि सिजन प्रिमियर लिगमा बढुवा भएको क्लब ब्राइट...