मङ्लबार कार्तिक २८, २०७४
काठमाडौं – अन्डर नाइन्टिन युथ एसिया कप क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा आज नेपालले आयोजक मलेसियासँग खेल्दैछ ।
समूहको अर्को खेलमा आजै भारत र बंगलादेश भिड्नेछन् । यी दुई खेलपछि...
मङ्लबार कार्तिक २८, २०७४
काठमाडौं – एएफसी एसिया कप छनोट फुटबलमा आज नेपालले घरेलु मैदानमा फिलिपिन्ससँग खेल्दैछ ।
खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । खेलका लागि २३ सदस्यीय नेपाली टोलीको ...
मङ्लबार कार्तिक २८, २०७४
काठमाडौं – चार पटकको विश्व विजेता ईटाली अर्को वर्ष हुने विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ ।
गएराति भएको युरोपेली प्ले अफ्को दोस्रो लेगको खेलमा स्विडेनसँग गोलरहीत बराबरी खेलेप...
सोमवार कार्तिक २७, २०७४
काठमाडौं - अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एशियन कप छनोट अन्तर्गत फिलिपिन्सबिरुद्ध भोलि हुने खेलका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
मूख्य प्रशिक्षक ग्योतोकु कोजी र प्रशि...
सोमवार कार्तिक २७, २०७४
काठमाडौं – क्रोएसिया र स्विट्जरल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् ।
युरोपेली समूहअन्तर्गत गएराति भएको दोस्रो लेगको प्ले अफ खेल बराबरीमा रोकिए पनि प...
आइतवार कार्तिक २६, २०७४
काठमाडौं - नेपाली यू-१९ क्रिकेट टिमले भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ । मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरे...
आइतवार कार्तिक २६, २०७४
काठमाडौं – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई एक सय ८६ रनको लक्ष्य दिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको ...
आइतवार कार्तिक २६, २०७४
काठमाडौं – मोरक्को र ट्युनिसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् ।
अफ्रिकी समूहको छनोटअन्तर्गत शनिबार राती भएको खेलमा आईभोरी कोष्टलाई २-० ले हराउँदै मोरक्क...
शनिबार कार्तिक २५, २०७४
काठमाडौं - मलेसियामा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
आज भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र बंगलादेशसँग डकवर्थ लुइस (डिएल) पद्...
शनिबार कार्तिक २५, २०७४
काठमाडौं - एसीसी अन्डर १९ एसिया कपअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । वर्षाका कारण ४३ ओभरमा घटाइएको खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेको थियो ।
...
शनिबार कार्तिक २५, २०७४
काठमाडौं – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत अहिले नेपालले बंगलादेशसँग खेलिरहेको छ । मलेसियाको क्वालालमपुरको किनरारा एकेडेमीको ओभर मैदानमा बंगलादेशले टस जितेर फिल्डिङ र...
शनिबार कार्तिक २५, २०७४
काठमाडौं – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत शनिबार नेपालले बंगलादेशसँग खेल्दैछ । मलेसियाको क्वालालमपुरको किनरारा एकेडेमीको ओभर मैदानमा हुने खेल वर्षका कारर्ण सुरु हुन स...
शनिबार कार्तिक २५, २०७४
काठमाडौं – आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा इटाली छनोट नहुने सम्भावना बढेको छ ।
विश्वकप छनोटका लागि भएको प्ले–अफको पहिलो लेगमा गएराति स्वीडेनसँग १–० ले पराजित भएपछि इटालीको...
शुक्रबार कार्तिक २४, २०७४
काठमाडौं – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट हुने उत्तरी आयरल्याण्डको सपनामा धक्का लागेको छ । ३२ वर्षपछि विश्वकपको नजिक पुगेका बेला एक विवादास्पद पेनाल्टीले आयरल्याण्ड पछा...
बिहिबार कार्तिक २३, २०७४
चरिकोट - यो वर्षको एभरेष्ट ट्रायल रेस अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता आजदेखि दोलखाको जिरीबाट सुरु भएको छ ।
जिरी नगरपालिकाका प्रमुख टंक जिरेल र नेपाल पर्यटन विभागका अध...
बिहिबार कार्तिक २३, २०७४
काठमाडौं – नवलपरासीमा जारी दोस्रो राइनो गोल्डकप फुटबलको उपाधिका लागि आज संकटा क्लब र विभागीय एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । उपाधी भिडन्त कोल्हुवास्थित स्थानीय खेल मैदानमा अपरान्ह ...
बिहिबार कार्तिक २३, २०७४
काठमाडौं – युएई विरुद्ध अर्को महिना हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ ।
यसका ला...
बुधबार कार्तिक २२, २०७४
काठमाडौं - उन्नाइस वर्षमुनिको एशिया कप फुटबल छनौटमा नेपाल ओमानसँग पनि पराजित भएको छ ।
किर्गिस्तानको विस्केकमा भएको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग ५-० ले पराजित भएको हो । पहिलो...
बुधबार कार्तिक २२, २०७४
काठमाडौं – एएफसी यू–१९ च्याम्पियनसिप फुटबल छनोट चरणको अन्तिम खेलमा नेपालले आज ओमानको सामना गर्दैछ ।
प्रतियोगिताको दोस्रो चरण पुग्ने लक्ष्यसहित कीर्गिस्तानमा गएको नेपाली युवा टो...
बुधबार कार्तिक २२, २०७४
काठमाडौं – न्यूजिल्याण्डविरुद्धको तेस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विजयी हुँदै भारतले तीन खेलको शृङ्खला २-१ ले जितेको छ ।
वर्षाले प्रभावित भएपछि ८ ओभरमा घटाइएको खेलमा पहिले ब...