शनिबार फाल्गुन ५, २०७४
काठमाडौं – विराट कोहलीको शतकीय पारीका साथ शुक्रबार सेन्चुरियनमा भएको छैटौँ अर्थात अन्तिम वान डे खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध ८ विकेटको सहज जित हात पारेकाे छ ।
भारतीय ...
शुक्रबार फाल्गुन ४, २०७४
काठमाडौं - इन्डियन प्रिमियर लिग आईपीएलको ११ औँ सिजनको खेल तालिका सार्वजानिक भएको छ । पहिलो खेलमा मुम्बईले ७ अप्रिलमा चेन्नईविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
डिफेन्डिङ च्याम्पियन मुम...
शुक्रबार फाल्गुन ४, २०७४
काठमाडौं - एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बाब्वेसँग खेल्नेछ ।
आगामी फागुन २० गतेदेखि जिम्बाब्वेमा सुरु हुने विश्वकप छनोट प्रतियोगितामा न...
शुक्रबार फाल्गुन ४, २०७४
रुपन्देही – बुटवलमा २० औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक रुपन्देही जिल्ला फुटबल संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै फागुन २४ देखि चैत्र ३ गतेसम्म ...
शुक्रबार फाल्गुन ४, २०७४
काठमाडौं – विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने भएकाे छ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्न नामिबिया गएको नेपाली क्रिकेट टोली शनिबार साझ ७...
शुक्रबार फाल्गुन ४, २०७४
काठमाडौं - युरोपा लिग फुटबलमा गएराति आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी भएका छन् ।
राउण्ड अफ ३२ अन्तर्गत पहिलो लेगको खेलमा इंग्लिश क्लव आर्सनलले स्वि...
शुक्रबार फाल्गुन ४, २०७४
काठमाडौं – सन्दीप लामिछाने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा सर्बाधिक १७ विकेट लिएका १७ वर्षीया सन्दीप उत्कृष्ट खेलाडी चुनिएक...
शुक्रबार फाल्गुन ४, २०७४
काठमाडौं – युएईसँग ७ रनले पराजित भएको नेपाल एकदिवसीय विश्वकप छनौटको समूह ‘बी’ मा परेको छ ।
नेपालले अब विश्वकप क्रिकेटमा स्थान बनाउन मार्चमा जिम्बावेमा हुने छनौट प्रतियोगितामा घरेल...
शुक्रबार फाल्गुन ४, २०७४
काठमाडौं – आइसीसी डिभिजन टूको फाइनलमा २७८ रनको विजयी लक्ष्य पाएको नेपाल युएईसँग ७ रनले पराजित भएको छ । २७८ रनको विजयी लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७० ...
बिहिबार फाल्गुन ३, २०७४
काठमाडौं - आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ को समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको सनसनीपूर्ण जित निकालेसँगै नेपाल लिगको शीर्ष स्थानमा रहन सफल भयो। बुधबार नै भएको खेलमा...
बिहिबार फाल्गुन ३, २०७४
काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले क्यानडालाई पराजित गर्दै अन्तिम २ मा स्थान पक्का गरेको छ। नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको हो।
जितसँगै नेपाल एकदिव...
बुधबार फाल्गुन २, २०७४
काठमाडौं - डिभिजन टू अन्तरगतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १९५ रनको लक्ष्य दिएको छ ।
क्यानडाका लागि सर्व...
बुधबार फाल्गुन २, २०७४
काठमाडौं - विश्व क्रिकेट लिग डिभिजन टुमा क्यानाडाविरुद्ध नेपालले टस जितेको छ र फिल्डिङ रोजेको छ । कप्तान पारस खड्काले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएका हुन् ।
प्रतियोगि...
बुधबार फाल्गुन २, २०७४
बारा - बाराको सीमरामा जारी सीमरा गोल्डकप फुटबल प्रतियोगीतामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुँदैछन् ।
आजको पहिलो सेमिफाईनलमा मोरङ फुटवल क्लव विराटनगर र थ्रीस्टार क्लवको खेल ...
बुधबार फाल्गुन २, २०७४
काठमाडौं - डिभिजन टूको शीर्ष दूई स्थानमा रहन नेपाललाई अाजको क्यानडासँगको खेल जित्नै पर्ने दवाव परेको छ । जितका वावजुद पनि नेपाल नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ क...
बुधबार फाल्गुन २, २०७४
काठमाडौं - युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीले एफसी बाजललाई ४-० ले हराएको छ ।
स्वीस क्लव बाजलको मैदानमा भएको प्रिक्वाटरफाइनल पहिलो लेगको खेलमा इङ्लिस क्...
बुधबार फाल्गुन २, २०७४
काठमाडौं – रोहित शर्माको राम्रो शतक(११५) सँगै उत्कृष्ट बलिङ गर्दै भारतले पाँचौ वान डे खेलमा दक्षिण अफ्रिकालाई ७३ रनले हराएको छ । यसका साथै भारतले दक्षिण अफ्रिकामा पहिलो श्रृङ्खला ज...
मङ्लबार फाल्गुन १, २०७४
काठमाडौं - झापा गोल्डकप फुटबलको तेस्रो संस्करण आगामी फागुन १९ देखि २८ गतेसम्म विर्तामोडको डोमालाल रंगशालामा हुने भएको छ ।
गोल्डकप विजेताले यसपटक १२ लाख ५१ हजार रुपैयाँ नगद पाउने...
सोमवार माघ २९, २०७४
काठमाडौं - नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजनको २ को खेलमा नेपाल र केन्याबीचको खेल जारी छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई केन्याले १७८ रनको लक्ष्य दिएको छ ।
टस हार...
सोमवार माघ २९, २०७४
काठमाडौं - इङ्गलिस प्रिमियर लिग फुटबलमा न्यूकासल युनाईटेडले म्यान्चेस्टर युनाईटेडलाई १-० ले हराएको छ ।
गएराति न्यूकासल युनाईटेडको मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा घरेलु टोली...