Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

बारा – बाराको सीमरामा जारी सीमरा गोल्डकप फुटबल प्रतियोगीतामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुँदैछन् ।

आजको पहिलो सेमिफाईनलमा मोरङ फुटवल क्लव विराटनगर र थ्रीस्टार क्लवको खेल हुनेछ । यसअघि हिजो भएको खेलमा संकटा क्लवलाई पराजित गर्दै वीरगञ्ज युनाईटेड सेमिफाईनलमा पुग्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया