Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026
राष्ट्रिय व्यक्तित्वहरूका सालिक

राष्ट्रिय व्यक्तित्वहरूका सालिक

इलामको चुलाचुली २ हात्तीलेदामा निर्माण गरिएको किराँत समुदायका राष्ट्रिय व्यक्तित्वहरूका सालिक । तस्बिर : गोविन्द लामिछाने
लाइसेन्स पाउन कार्यालयमै बास

लाइसेन्स पाउन कार्यालयमै बास

काठमाडौँ – यातायात व्यवस्था कार्यालय एकान्तकुनाको मुख्य भवनको प्रवेशद्वारमा ताल्चा लगाईएको छ । प्रवेशद्वारको सामुन्ने बसेर एक युवक टिफिन बक्समा ल्याएको रोटी र तरहकारी खाँदै थिए । ...
संविधान कार्यान्वयन गर्न दल एक हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

संविधान कार्यान्वयन गर्न दल एक हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौँ – पूर्व राष्ट्रपति डा.रामवरण यादवले संविधान कार्यान्वयनका लागि दलहरू एकजुट हुनुपर्ने बताउनुभएको छ । तारकेश्वरन्यूज डटकमले शुक्रवार आयोजना गरेको तारकेश्वर नगरपालिकामा रह...
केरौंजा गाउँ

केरौंजा गाउँ

पहिरोको उच्च जोखिममा रहेको उत्तरी गोरखाको केरौंजा गाउँ । सुरक्षित ठाउँको अभावका कारण यहाँका पाँच सय टहराका भूकम्पपीडितले घर बनाउन पाएका छैनन् । तस्बिर : प्रशन्न पोखरेल
युरोकप अन्तर्गत आजबाट प्रि–क्वाटर फाइनलका खेलहरु हुँदै

युरोकप अन्तर्गत आजबाट प्रि–क्वाटर फाइनलका खेलहरु हुँदै

काठमाडौँ – फ्रान्समा जारी युरो कप फुटबल अन्तर्गत आजबाट प्रि–क्वाटर फाइनलका खेलहरु सुरु हुदै छन् । ६ वटा समूहमा रहेका २४ देशबाट प्रत्येक समूहको शीर्ष दुईमा रहेका १२ तथा उत्कृष्ट ...

बाढीले बाँध भत्काउन थालेपछि स्थानीयवासी त्रसित

लहान – अविरल वर्षासँगै आएको बाढीले आज बिहानैदेखि सिरहाको डुमरी गाविस– ७ तिलुवास्थित घुर्मी खोलाको बाँध भत्काउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । एक सातादेखिको वर्षाका कारण आ...
एकमुठा सागभन्दा कपडा सस्तो !

एकमुठा सागभन्दा कपडा सस्तो !

काठमाडौँ – तपाईँलाई सुन्दा अचम्म लाग्ला, एकमुठा सागभन्दा कपडा सस्तो हुन्छ भनेर । तर सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा सागभन्दा कपडा सस्तोमा पाइन्छ । अहिले बजारमा एकमुठा सागको र...
नाबालिका बलात्कार गर्ने ७२ वर्षीय पुजारी पक्राउ

नाबालिका बलात्कार गर्ने ७२ वर्षीय पुजारी पक्राउ

पर्सा – नाबालिका बलात्कारको अभियोगमा प्रहरीले एक जना ७२ वर्षीय पुजारीलाई शुक्रवार पक्राउ गरी सार्वजनिक गरेको छ । पर्साको जगरनाथपुर गाविसमा रहेको हनुमान मन्दिरमा पुजारी रहेका ७२ ...
राष्ट्रपतिदेखि मन्त्रीसम्मको खाना परीक्षण हुने !

राष्ट्रपतिदेखि मन्त्रीसम्मको खाना परीक्षण हुने !

काठमाडौँ – राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीसम्मले दैनिक रुपमा गर्ने खानपानको परीक्षण हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक खानपानको परीक्षण व्यवस्था ...
सामूहिक आवास

सामूहिक आवास

विकट उत्तरी धादिङको झर्लाङ गाविस वडा न.३ कोखिममा नेपाली सेनाले निर्माण गरिरहेको सामूहिक आवासको भवन ।
हजारे अभियानलाई अगाडि बढाउन एनआरएनए र कर्मचारी सञ्चयकोष बिच समझदारी पत्रमा हस्ताक्षर

हजारे अभियानलाई अगाडि बढाउन एनआरएनए र कर्मचारी सञ्चयकोष बिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ – प्रवासी नेपालीहरूलाई पनि सञ्चय कोषमा आवद्ध गर्ने हजारे अभियानलाई संयुक्त रूपमा अगाडि बढाउनका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) र कर्मचारी सञ्चय कोषबीच एक सम्झौतापत्रम...
पूर्वराष्ट्रपति यादवको घरभाडा राष्ट्रपति कार्यालयले तिर्ने, भाडा दिन आउन घरधनीलाई निम्तो

पूर्वराष्ट्रपति यादवको घरभाडा राष्ट्रपति कार्यालयले तिर्ने, भाडा दिन आउन घरधनीलाई निम्तो

काठमाडौँ –पूर्वराष्ट्रपति डा. रामवरण यादवको घरभाडा राष्ट्रपति कार्यालयले भुक्तानी गर्ने भएको छ । भाडा लिन आउन घरधनीलाई शुक्रवार खबर गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रु...
आकाशे पुलमा फस्टायो यौन धन्दा

आकाशे पुलमा फस्टायो यौन धन्दा

काठमाडौँ – उपत्यकाका विभिन्न आकाशे पुलहरु यौन किनबेच गर्ने स्थानका रूपमा परिचित हुँदै गएका छन् । अधिकारका लागि अभियान नामक सञ्जालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गो...
इयुबाट बेलायत बाहिरिँदा नेपालमा यस्तो प्रतिक्रिया !

इयुबाट बेलायत बाहिरिँदा नेपालमा यस्तो प्रतिक्रिया !

काठमाडौँ –यूरोपेली युनियनबाट बेलायत बाहिरिने निर्णय भएपछि त्यसबारे नेपालमा समेत प्रतिक्रिया दिन सुरु गरिएको छ । यूरोपेली युनियनमा रहने वा नरहने भन्ने विषयमा भएको जनमत संग्रहको नतिज...
विकास निर्माणमा गुणस्तरीय काम गर्न उपप्रधानमन्त्री थापाको निर्देशन

विकास निर्माणमा गुणस्तरीय काम गर्न उपप्रधानमन्त्री थापाको निर्देशन

पोखरा – उपप्रधानमन्त्री कमल थापाले स्थानीय निकायमा कार्यरत कर्मचारीलाई जिल्ला, नगर र वडाका विकास निर्माणमा गुणस्तरीय काम गर्न निर्देशन दिनुभएको छ । जिविस कास्की, पोखरा उपमहानगरप...
गठबन्धनबिनै मधेसी मोर्चा वार्तामा जाने संकेत

गठबन्धनबिनै मधेसी मोर्चा वार्तामा जाने संकेत

काठमाडौँ – पछिल्लो समय सरकारले लचकताका साथ वार्तामा प्रस्तुत हुने जनाउदिँदै लिखित रुपमै पत्राचार गरेपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धन सकारात्मक द...
प्राधिकरणको नाममा कार्यकता पोषण : महत

प्राधिकरणको नाममा कार्यकता पोषण : महत

भक्तपुर – नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले वर्तमान सरकारले भुकम्प पिडितका नाममा राहत उपलब्ध गराउने भन्दा पनि कार्यकता पोषण गरेको आरोप लगाउनु भएको छ । रफत सञ्चार क्लबले...
ब्रिटेन ईयुबाट बाहिरिनुपर्ने पक्षमा जीत

ब्रिटेन ईयुबाट बाहिरिनुपर्ने पक्षमा जीत

काठमाडौँ – ब्रिटेन युरोपेली संघ (ईयु) बाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित हात ...
काँग्रेसका मागबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिने

काँग्रेसका मागबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिने

काठमाडौँ – भूकम्प पीडितलाई दिने राहात र पुनःनिर्माणका विषयमा आज सरकारले संसदमा जवाफ दिने भएको छ । एकमुष्ट दुई लाख दिनुपर्ने सहितका पाँच बुँदे माग राख्दै प्रमुख प्रतिप्रक्षी नेपा...
बेलायत इयुबाट बाहिरिने पक्षमा अग्रता

बेलायत इयुबाट बाहिरिने पक्षमा अग्रता

काठमाडौँ – बेलायत युरोपियन युनियन (इयु) बाट टुक्रने लगभग निश्चित भएको छ । स्थानीय समय अनुसार ३ः४५ बिएसटीसम्मको नतिजा अनुसार इग्लिंस सर र वेल्सको दह्रो समर्थनसहित इयुबाट बाहिरिनु...