Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्तिको स्रोत पुष्टि खुलाउन माग गरेका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहितका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछी उनले सामाजिक स‌ञ्जाल फेसबुकमा सो माग राखेका हुन् ।

उनले स्रोत नखुलाएको सम्पत्तिलाई भ्रष्टाचारकै रुपमा जनताले बुझ्ने बताए । ‘स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ । स्रोत प्रष्टाइदिनु पर्छ,’ सांसद साम्पाङले भने ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो ।’

 

तपाईको प्रतिक्रिया