Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्।आइतबार नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालय पुगेर उनले उक्त निर्णय गरेका हुन्।

उक्त अवसरमा सशस्त्र प्रहरीका डीएसपी लक्ष्मण बरालले मन्त्री गुरुङलाई स्वागत गरेका थिए। कार्यक्रममा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, प्रहरी उपरीक्षक युवराज खडका तथा अनुसन्धान विभागका एसपी अभिनय कुमार सिंह लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया