Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाले उम्मेदवारी दर्ता गरेकी छन्। उनले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक तथा सांसदहरू खुश्वु ओली, ताहिर अली र भरत गिरीलाई समर्थक राखेर मनोनयन पेश गरेकी हुन्।

लामालाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने प्रतिबद्धता जनाएको छ। रास्वपाको समर्थन पाएपछि उनको उपसभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ।

संघीय संसद् सचिवालयले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने समय बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकेको थियो।

तपाईको प्रतिक्रिया