Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य २ लाख ५० हजार रूपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार रूपैयाँले बढेर २ लाख ५० हजार ९ सय रूपैयाँ पुगेको छ। बुधबार तोलाको २ लाख ४९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ। आज तोलामा ३५ रूपैयाँले वृद्धि भई चाँदी ३ हजार २ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

 

 

तपाईको प्रतिक्रिया