Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा रहेका सबै दललाई छलफलका लागि बोलाएका छन्। उनले बुधबार बिहान सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बैठक बोलाएर प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा दलहरूको धारणा बुझ्ने तयारी गरेका हुन्।

सभामुखले दलका प्रतिनिधिहरूलाई पार्टीको आधिकारिक धारणा लिएर उपस्थित हुन आग्रह गरेका छन्। दलहरूको विचार सुनेपछि उनले पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन र सर्वोच्च बारका पदाधिकारीहरूसँग पनि कानुनी परामर्शका लागि छलफल गर्ने योजना बनाएका छन्।

तपाईको प्रतिक्रिया