समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेकी छन्। मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री कार्की शितल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेकी हुन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार भेटमा मुलुकको पछिल्लो राजनीतिक स्थिति, आगामी निर्वाचन र अन्य समसामयिक विषयमा छलफल भएको थियो।








