Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – साताको चौथो दिन बुधबार सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला २९५५ रुपैयाँमा झरेको छ। महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ४ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २५३३.५० रुपैयाँ निर्धारण गरिएको छ।

 

तपाईको प्रतिक्रिया