Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – विमानस्थलमा र काठमाडौँ उपत्यकामा धुँवाको मुस्लो बढेकाले मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म सबै उडान बन्द रहनेछन्। तर आपत्कालीन र मेडिकल उडानहरू भने सञ्चालन हुनेछन्। यसअघि आज मध्याह्न १२ बजेका लागि मात्र विमानस्थल बन्द हुने निर्णय गरिएको थियो।

तपाईको प्रतिक्रिया