Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको नयाँ बानेश्वरमा जेनजी पुस्ताको आन्दोलन नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको छ।

माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेपछि आन्दोलनकारीले संसद भवन परिसरमा प्रवेश गर्ने प्रयास गरेका थिए। त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।

तपाईको प्रतिक्रिया