Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौं – पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन्। उनले यस कार्यालयमार्फत आफ्नो प्रचार–प्रसार गतिविधि अघि बढाउने तयारी गरेकी हुन्।

बानेश्वर थापागाउँस्थित लाखेचौर मार्गमा रहेको चारतले रातो घरलाई भाडामा लिएर ‘मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका रूपमा प्रयोग गर्न लागिएको हो।

उद्घाटन कार्यक्रम दिउँसो २ बजे हुनेछ। कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने कार्यक्रम छ। विद्याले २०५१ सालको चुनाव प्रचारका क्रममा सोही घर प्रयोग गरेकी थिइन्।

 
 

तपाईको प्रतिक्रिया