Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ रहेको चाँदी मंगलबार घटेर २ हजार ३०५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया